जनप्रतिनिधिहरुले जनता र पार्टीको हितमा काम गर्नुपर्छ ः नेता तिमिल्सिना
पर्वत ९ चैत ः राष्ट्रिय सभाका पुर्व अध्यक्ष तथा नेकपा एमालेका नेता गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिहरुले जनता र आफ्नो पार्टीको हितमा काम गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले कुश्मा नगरकमिटि पर्वतले आयोजना गरेको जनप्रतिनिधि र पार्टी...
जिल्ला प्रशासन कार्यालयलाई गृहको २१ बुँदे निर्देशन जारी
काठमाडौं– गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ ।
यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र...
अतिक्रमित सरकारी जग्गा खोज्दै पर्वत प्रशासन
पर्वत ८ चैत ः पर्वतमा सरकारी वा सार्वजनिक जग्गा संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयले खोजी गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गरेर सार्वजनिक जग्गा अतिक्रमण गरेकोबारे जानकारी दिन आग्रह...
पर्वतको दुर्लुङ्गमा भएको आगालागीवाट घर गोठ जलेर नष्ट
पर्वत ७ चैत ः गाईभैसीलाई कुँडो पकाउन बालेको आगो फैलिएर पर्वतकोे कुश्मा नगरपालिका-३ दुर्लुङमा एक घर र दुई गोठ जलेर पुणर् रुपमा नष्ट भएको छ ।
आज बिहान भएको आगलागीमा परी स्थानीय पूणर्प्रसाद शर्मा र...
पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर धपाउन हेरालु नियुक्त गर्दै
पर्वत ६ चैत ः बाँदर आतंकले अन्नबाली सखाप बनाएपछि दक्षिण पर्वतको पैंयु गाउँपालिकाले बाँदर धपाउन हेरालु नियुक्त गर्ने भएको छ ।बाँदर लगायत बन्यजन्तुवाट बाली नाली लगायत मानव जीवनमा पार्ने असरको न्यूनिकरणका लागि हेरालु नियुक्त...
संक्रमण रोकथाम तथा नियन्त्रण तालिम प्रभावकारी
पर्वत – पर्वतका सञ्चालन भएको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि पाँच दिने तालिम समापन भएको छ । कुश्मा नगरपालिकामा सञ्चालित सबै स्वास्थ्य संस्थामा सुरक्षित उपचार तथा संक्रमणमुक्त अवस्था सृजना गर्ने हेतुले उक्त तालिम सञ्चालन...
बागलुङको निसिखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
बागलुङ- बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।
रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९...
पर्वतमा भूमिहीन र अव्यवस्थित बसोवासीका ७७९ आवेदन संकलन, जग्गाको नापजाँच हुँदै
पर्वत : भूमिहीन अवस्थामा रहेका दलित तथा सुकुम्वासी र अव्यवस्थित रूपमा बसोबास गरिरहेकाहरू सात सय ७९ जनालाई व्यवस्थापन गर्नुपर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले बताएको छ।
राष्ट्रिय भूमि आयोग पर्वतले २०८० सालको फागुन मसान्तसम्म...
पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध बढाउँदै पर्वत एमाले
पर्वत ५ चैत- नेकपा एमाले पर्वतले आफ्नो पार्टीवाट निर्वाचित भएका जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीचको सम्वन्ध बढाउने अभियान थालेको छ ।
जनप्रतिनिधि र पार्टीबीचको सम्वन्धलाई एकतावद्ध गर्दै पार्टीको निर्देशन, कार्यदिशा र नीति अनुसार परिणाम देखिनेगरी नागरिकको...
कुश्मा नगरपालिकाका सडकवत्ति काटियो, ७४ लाख विद्युत महसुल बाँकी
पर्वत ५ चैत –लामो समयदेखि बक्यौता रकम नतिरेपछि पर्वतको कुश्मा नगरपालिकाका सडक बत्तिको लाईन काटिएको छ ।
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिका अन्तर्गतका सवै सडक बत्ति सोमवार काटिदिएको हो । नगरपालिकाले २०७५...