पर्वत- पर्वतको जलजला गाउँपालिकाले संचालन गरेको वडास्तरीय दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ फड्केढुङ्गाले जितेको छ ।
वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा सोमबार सम्पन्न भएको फाइनल खेलमा वडा...
मुलुक समृद्ध बन्न असल निती र कानून आवश्यकः मन्त्री गिरी
पर्वत २९ फागुन ः कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले मुलुक समृद्ध बन्नका लागि असल नीति र कानून आवश्यक पर्ने बताउनुभएको छ ।
उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन...
कुश्मा – कैया लामो झोलुङ्गे पुल बन्द
पर्वत : पुलमा आवश्यक मर्मत गर्नुपर्ने भएपछि पर्वतको कुश्मा नगरपालिका स्थित बडागाउँबाट बागलुङको कैया जोड्ने पुल फागुन २७ गते आइतबारदेखि बन्द हुने भएको छ ।
निर्माण पूरा भएपछि राम्रोसँग मर्मत नपाएको पुलमा देखिएका समस्या समाधान...
मगर महोत्सवको भलिबल उपाधि बागलुङको गलकोट नगरपालिकाले जित्यो
पर्वत : तेस्रो राष्ट्रिय मगर महोत्सव अन्तर्गत पर्वतमा आयोजित खुल्ला पालिका स्तरीय प्रतियोगितामा बागलुङको गलकोट नगरपालिका विजेता बनेको छ।
४२ औँ राष्ट्रिय मगर दिवसको अवसरमा पर्वतको पुन क्लबको आयोजनामा ‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’...
जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु
पर्वत- पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला...
शिवरात्रीको अवसरमा पर्वतमा शिव ध्वजारोहण तथा स्नेहमिलन कार्यक्रम सम्पन्न
पर्वत- हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा पर्वतमा शिव ध्वजारोहण एवम् स्नेहमिलन कार्यक्रम सम्पन्न भएको छ ।
ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय कुश्मा शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य अर्जुनप्रसाद...
नारी दिवसमा पर्वतमा महिला खेलकुद र दृष्टिबिहीनलाई न्यानो कपडा वितरण
पर्वत- सामाजिक विकास कार्यालय पर्वतको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ दृष्टिबिहीन विद्यार्थीलाई न्यानो कपडा वितरण र...
शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता – हिरादेवी शर्मा
पर्वत जिल्लाको प्रवेशद्वारका रूपमा रहेको मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा अवस्थित छ । नेपाल सरकारको २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकामा साबिकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे...
आज महाशिवरात्रि, भगवान् शिवको पूजा–आराधना गरिँदै
काठमाडौं : फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व आज मनाइँदै छ।
हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा...
कालिगण्डकी एकेडेमीको २८ औँ वार्षिकोत्सव सम्पन्न
पर्वत- पर्वतको सदरमुकाम कुश्मामा सञ्चालित कालिगण्डकी एकेडेमी अंग्रेजी आवासीय माविको २८ औँ वार्षिकोत्सव, अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक विकासका बारेमा छलफल भएको छ भने संस्थागत विद्यालयका समस्याका...