जलजलामा एक लाख राशिको पुरुष भलिबल दोस्रो अध्यक्ष कप आयोजना हुँदै

पर्वत : जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा जलजला गाउँपालिकाको वडा स्तरीय पुरुष भलिबल दोस्रो अध्यक्ष कप–२०८० को आयोजना हुने भएको छ । जलजला स्थित खोलाखेत युवा क्लबको खेल मैदानमा हुने प्रतियोगिता आउँदो फागुन र २६ र...

पर्वतका सांसद गिरी बने कानून, न्याय तथा संसदीय मामिला मन्त्री

पर्वत- पर्वतवाट दुई दुई पटक प्रतिनिधि सभाको निर्वाचन जितेका सांसद पदम गिरीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको नयाँ गठवन्धनमा एमालेले पहिलो दिनमै गिरीलाई मन्त्रीको रुपमा...

प्रादेशीक ऐन अपाङ्गताको पुहँचयोग्य बनाउनुपर्नेमा सरोकारवालाको जोड

पर्वत- प्रादेशिक ऐन तर्जुमा प्रकृयामा स्थानीय अपांगता भएका व्यक्तिका संस्थाको क्षमता विकास सम्वन्धि अभिूमूखिकरण कार्यक्रम बुधवार पर्वतको कुश्मामा सम्पन्न भएको छ । मोविलिटी इन्टरनेशनलको सहयोगमा स्वाबलम्वन जीवनपद्धती केन्द्र पोखराद्धारा आयोजित अभिमूखिकरण कार्यक्रममा सहभागिहरुले अब बन्ने...

पर्वतको जलजला गाउँपालिकाको १६ औँ गाउँसभा, १ करोड ३९ लाख थप बजेट विनियोजन

पर्वत – पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड...

सक्रिय राजनीतिमा तिमिल्सिना  ‘पार्टीले जुन जिम्मेवारी दिएपनि स्वीकार्य छ’

लक्ष्मण सापकोटा  पर्वत-  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल आइतवार सकिएको छ । नेकपा एमालेको तर्फवाट राष्ट्रियसभा अध्यक्ष बन्नुभएका तिमिल्सिनाले अध्यक्ष बने लगत्तै पार्टीका सवै जिम्मेवारी त्याग्नुभएको थियो । आइतवार कार्यकाल पुरा भएसँगै संघीय...

पर्वतको फलेवासमा १५ दिने मिनिटेलर मर्मत तालिम सम्पन्न

रामचन्द्र भुसाल पर्वत –  फलेवासमा १५ दिने मिनिटेलर मर्मत तालिम सम्पन्न भएको छ । पछिल्लो समय हाते ट्याक्टर तथा मिनिटेलरको प्रयोग बढ्दै गएको समयमा त्यसमा देखा पर्ने समास्याको समाधानका निम्ति सहयोग पुग्ने उद्धेश्यका साथ सञ्चालन...

पर्वतका सांसद पदम गिरीद्धारा दोस्रोपटक मन्त्रीको सपथ ग्रहण 

पर्वत- पर्वतवाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद पदम गिरी प्रचण्डको नेतृत्वमा रहेको सरकारमा सहभागि हुनुभएको छ । सोमवार विकास भएको नयाँ गठवन्धनमा नेकपा एमालको तर्फवाट सांसद गिरी दोस्रो कार्यकालका लागि मन्त्री बन्नुभएको हो । उहाँले...

भवानि विद्यापिठ माध्यमिक विद्यालयमा जुना चलचित्र प्रदर्शनी

रामचन्द्र भुसाल पर्वत – फलेवास नगरपालिका ५ खानिगाउँमा रहेको भवानि विद्यापिठ माध्यमिक विद्यलयमा जुना चलचित्र प्रदर्शनी गरीएको छ । आईतबार एक कार्यक्रमका विच विद्यालयका शिक्षक, विद्यार्थीहरु, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागितामा उक्त चलचित्र पदर्शनि गरीएको...

पर्वत उवासंघको ४१ औ साधारणसभा ः विकासका लागि साझा एजेण्डा आवश्यक ः अध्यक्ष ढकाल

पर्वत – नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको विकासका लागि साँझा एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघको ४१ औँ बार्षिक साधारण सभा तथा १८ औँ अधिवेशनको आइतवार कुश्मामा...

शिक्षक सङ्घ पर्वतको २४ औँ जिल्ला प्रतिनिधि तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

पर्वत : नेपाल शिक्षक सङ्घ पर्वतको २४ औँ जिल्ला प्रतिनिधि भेला तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार सदरमुकाम कुश्मा बजारमा आयोजित कार्यक्रममा सहभागी भएका जिल्लाका सात वटै स्थानीय तहहरूका प्रतिनिधि तथा सङ्घमा...