पर्वत र बागलुङका माझी समुदायले धुमधामसँग मनाए लदि पर्व

पर्वत- पछिल्लो समय लोप हुँदै गएको लदि पूजा (नदि पर्व) पर्वत र बागलुङका माझी समुदायले सामुहिक रुपमा मंगलबार धुमधामसँग मनाएका छन् । सडक निर्माण र नदीहरूमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेशा माछा मार्ने,...

पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु, आर्थिक संकटको सामना गर्न सवै एकजुट हुनुपर्छ ः सांसद गिरी

  पर्वत-  पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने...

पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु, आर्थिक संकटको सामना गर्न सवै एकजुट हुनुपर्छ ः गिरी

पर्वत-  पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने...

भोलीदेखि हुने मगर महोत्सवको तयारी पुरा, पूर्वमन्त्री गिरीले उद्घाटन गर्ने

पर्वत- पर्वतमा भोलीदेखि आयोजित तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा भएको छ । मंगलवारदेखि २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको सवैजसो तयारी पुरा भएको हो । मंगलवार दिउँसो १ बजे पुर्व स्वास्थ्य...

कालिका लघुवित्तद्धारा ऋणि लाई बीमा भुक्तानी

फागुन १४ पर्वत – कालिका लघुबित्त बित्तिय संस्थाले पर्वतको बिहादी गाउँपालिका ३ का ऋणि स्वर्गिय सरला श्रेष्ठको परिवार लाई बीमा वापत प्राप्त भएको रकम हस्तान्तरण गरेको छ । ऋणिको निधन भएमा परिवारलाई ऋण मिनाह गर्ने...

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका तिवारी

डा.कमला केसी/दक्षिण कोरिया कणर्ाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले धर्मराज तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा तिलक हमाल(सुर्खेत), महिला उपाध्यक्षमा प्रेमकला बिक (जाजरकोट),...

ब्रेन ट्युमर पिडित पर्वतका कर्मचारीलाई संगठनद्धारा आर्थिक सहयोग हस्तान्तरण

पर्वत- ब्रेन ट्युमर जस्तो गम्भीर रोग लागेर उपचाररत पर्वतका एक कर्मचारीलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अदालत पर्वतमा नायब सुब्बा पदमा कार्यरत नेत्रप्रसाद तिवारीलाई नेपाल निजामती कर्मचारी संगठन पर्वतले आर्थिक सहयोग गरेको हो । कर्मचारी...

जलजलामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

पर्वत-  जलजला गाउँपालिकामा शनिवा देखि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सुरु भएको छ । प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको हो । स्थानीय विकास प्रशिक्षण...

पर्वतका साढे आठ हजार बालबालिकालाई आजदेखि दादुरा रुबेलाको खोप लगाईदै

पर्वत – पर्वतका साढे आठ हजार भन्दा बढी बालबालिकाहरूलाई आजदेखि दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लाका नौ महिनादेखि पाँच वर्ष उमेर समूह भित्रका आठ हजार छ सय १२...

पर्वतको फलेवासमा सञ्चालन भएको मिनिटेलर मर्मत तालिम प्रभावकारी बन्दै

रामचन्द्र भुसाल पर्वत – विगत ६ दिनदेखि पर्वतको फलेवासमा सञ्चालन भएको मिनिटेलर मर्मत तालिम प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय हाते ट्याक्टर तथा मिनिटेलरको प्रयोग बढ्दै गएको समयमा त्यसमा देखा पर्ने समास्याको समाधानका...