क्याम्पसहरुमा विद्यार्थी घट्नु युवा पलाएनको प्रमाण हो : नगरप्रमुख जोशी

पर्वत – कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आंगिक क्याम्पसहरुमा विद्यार्थीको संख्या घट्नु युवा पलाएनको प्रमाण भएको बताएका छन् । शुक्रबार शिवालय बहुमुखी क्यामपस कुश्माको १३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जोशीले युवाहरु...

कुश्माका मासु पसल सुधारोन्मुख अवस्थामा

पर्वत- कुश्मा नगरपालिकाकाले अनुगमन गर्न थालेपछि पर्वतको कुश्माबजारमा सञ्चालित मासु पसल सुधारोन्मुख देखिएका छन् । नगर स्तरीय अनुगमन समितिले अनुगमन गरि केहि पसल सिलबन्दी गरेपछि अन्य पसलहरुले मापदण्ड अनुसारको संरचना बनाउन थालेका हुन् ।...

कुश्मामा रक्तदान कार्यक्रम सम्पन्न, २५ पिन्ट रगत संकलन

पर्वत- नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा पर्वतको आयोजनामा बिहीवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेश को चौथो स्थापना दिवसको अबसरमा आयोजना गरिएको रक्तदानमा २५ पिन्ट रगत संकलन भएको...

पर्वतको शंकरपोखरीमा गुणस्तरहीन संरचना बनाएपछि पुर्वाधार कार्यालयले भत्कायो सडक

पर्वत ११ फागुन ः पर्वतको शंकरपोखरीमा निर्माणाधिन सडक गुणस्तरहीन भएको पाईएपछि डोजर लगाएर भत्काईएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा निर्माणाधिन स्वास्थ्यचौकी- रातडाँडा-पुड्केस्वारा सडक डोजर लगाएर भत्काईएको हो । स्तरोन्नतिका लागि लगार्र्ईएको...

पर्वतको फलेवासमा इंग्लिस क्वीज प्रतियोगिता हुने

रामचन्द्र भुसाल फलेवास – पर्वतको फलेवासमा इंग्लिस क्वीज प्रतियोगिता हुने भएको छ । फलेवास नगरपालिकाको आयोजना र अंग्रेजी विषय समिति फलेवासको व्यवस्थापन तथा नेल्टा पर्वत शाखाको समन्वयमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा नगर पालिका भित्रका...

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको सातौ अधिवेशन मार्च ३ मा हुने

कमला केसी/दक्षिण कोरिया अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको सातौ अधिवेशन आगामी मार्च ३ मा हुने भएको छ । मञ्चको हालै सम्पन्न बैठकले मार्च ३ गते आइतवार भव्य रुपमा अधिवेशन गर्ने निणर्य गरेको हो । नेपाली थाई...

राजसंस्थाको मागसहित राप्रपा पर्वतले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

पर्वत- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्वतले बुधवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ।  राप्रपा पर्वतका अध्यक्ष प्रभु गुरुङले प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यलाई ज्ञापनपत्र पेश गर्नुभएको हो । राप्रपाले अभिभावकीय भूमिकामा...

फलेवासका किसानलाई मिनिटेलर हलो मर्मत तालिम

पर्वत-  पर्वतको फलेवास नगरपाकिा वडा नं.५ खानीगाउँमा १५ दिने मिनिटेलर मर्मत तालिम शुरु भएको छ । फलेवास नगरपालिकाका किसानहरुलाई लक्षित गरेर उक्त तालिम आयोजना गरिएको हो । तालिममा २० जना युवा किसानहरुको सहभागिता रहेको...

पर्वतमा पहिलोपटक व्यावसायिक स्याउ खेती शुरु

पर्वत- पर्वतमा पहिलोपटक व्यावसायिक रुपमा स्याउ खेती शुरु गरिएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं. ४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यासायिक रुपमा स्याउ खेती शुरु गर्नुभएको हो । स्थानीय फलाटे र...

पर्वत प्रहरीद्धारा अबैध काठ सहित ट्याक्टर नियन्त्रणमा

पर्वत – पर्वत प्रहरीले इजाजत पत्र बिनाको काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । शनिबार राती १०.३० बजेको समयमा कुश्मा नगरपालिका ७ खरेहामा ग १ ज ३८१ नं. को ट्याक्टमा २१ थान काठको...