जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत जिल्लाकै उत्कृष्ट

पर्वत- जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत जिल्लाकै उत्कृष्ट बनेको छ । गण्डकी प्रदेश अन्तर्गतका पर्वत जिल्लामा रहेका कार्यालयहरु मध्ये यो कार्यालय गत आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा जिल्लामै नमुना बनेको हो...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था...

पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी तिव्र

पर्वत- पर्वतको सदरमुकाम कुश्मा बजारमा यहीँ फागुन १५ देखी २६ गतेसम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र...

जैमिनि प्राथमिक विद्यालयको ५० औँ स्थापना दिवस विविध कार्यक्रमका विच सम्पन्न

रामचन्द्र भुसाल फलेवास पर्वत – बागलुङको जैमिनि नगरपालिका १ टुनिबोटमा रहेको जैमिनि प्रथमिक विद्यालयले आफ्नो ५० आँै स्थापना दिवस विविध कार्यक्र संगै मनाएको छ । बुधबार बसन्त पञ्चमि अर्थात सरस्वति पूजाको दिन विद्यालयले सरस्वतिको पूजाआरधाना, लक्ष्यवर्ति...

मोदीखोलामाथि पराधि-गाडतारा मोटरेवल पुल निर्माण गर्न माग

पर्वत, ३ फागुन ः पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका बासिन्दाले मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकमा पर्ने मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने परादी-गाडतारा-गिज्यान देखि...

राष्ट्रिय र्‍याफटिङ च्याम्पियिनसिपको उपाधि प्याडल नेपाललाई

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकी नदीमा भएको राष्ट्रिय र्‍याफटिङ च्याम्पियिनसिपको उपाधि प्याडल नेपालले हात पारेको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक कालीगण्डकी नदीमा चार दिनसम्म आयोजित च्याम्पियिनसिपमा प्याडल नेपालले ओभरअल तर्फ...

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौँ –  प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि...

आज वसन्त पञ्चमी, सरस्वतीको पूजाआराधना गरिँदै

काठमाडौं – आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची...

पर्वतमा दिप प्रज्ज्वलन गरेर मनाईयो २९ औँ जनयुद्ध दिवस

पर्वत- पर्वतमा माओवादीका तीन वटा दलले संयुक्त रुपमा २९ औँ जनयुद्ध दिवस मनाएका छन् । वि.स.२०५२ साल फागुन १ गते आजैको दिन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले शुरुवात गरेको जनयुद्धको स्मृतिमा दिवस मनाईएको हो । नेकपा...

खानीगाउँमा विद्यालय स्तरीय  कथा वाचन प्रतियोगिता सम्पन्न

रामचन्द्र भुसाल पर्वत-  फलेवास नगरपालिका ५ खानिगाउँमा रहेको मोति सामुदायिक पुस्तकालयको आयोजनामा विद्यालय स्तरीय कथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार पुस्तकालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरीएको विद्यालय स्तरीय (कक्षा ८–१२) प्रतियोगिता सम्पन्न...