गुप्तेश्वर बहुमुखी क्याम्पसको ३१ औँ वार्षिकोत्सव सम्पन्न

पर्वत – कुश्मा बजार स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको ३१ औँ वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको छ । उक्त अवसरमा छात्रवृति वितरण, पुरस्कार वितरण संगै शैक्षिक विकासका सवालमा छलफल भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले...

कुश्मामा ३० किलो अबैध माछा नियन्त्रणमा

पर्वत – पर्वतको कुश्मामा अव्यवस्थित रुपमा विक्री गर्दै आएको माछा नियन्त्रणमा लिई नष्ट गरिएको छ । कुश्मा नगरपालिकाको पशु सेवा शाखाको टोलीले कुश्मा नगरपालिका ६ बगैंचाचोक बाट माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो । पोखरा स्थित...

पाँच करोड फिरौती माग गर्ने पर्वतका दुई युवा पोखरावाट पक्राउ

पर्वत : पाँच करोड रुपैयाँ नदिए परिवार नै सिद्ध्याइदिने धम्की दिँदै फिरौती मागेका पर्वतका दुई युवालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार...

लायन्स क्लव अफ पर्वत सारथीद्वारा विधालय लाई सहयोग

पर्वत- पर्वतको फलेवास नगरपालिका ५ अर्मानामा रहेको जनता आधारभूत विद्यालयमा कम्प्युटर सहयोग गरिएको छ । लायन्स क्लव अफ पर्वत सारथीले बुधवार उक्त विधालयमा एक थान कम्युटर हस्तान्तरण गरेको हो । औपचारिक रुपबाट सञ्चालित कार्यक्रम सारथी क्लबका...

लायन्स क्लबद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र ट्राफिक प्रहरीलाई कम्प्युटर प्रदान

पर्वत : सामाजिक संस्थाका माध्यमबाट प्रहरीदेखि थुनुवासम्म, बजारका सडकदेखि ग्रामीण क्षेत्रका बस्तीसम्म विभिन्न सहयोगका कामहरू गर्दै आइरहेको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले विद्यार्थी र ट्राफिक प्रहरीलाई विभिन्न सामग्रीहरू वितरण गरेको छ। जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी...

पर्वतको जलजलावाट रौतहट लगियो कालीगण्डकीको शिला ः महादेवको मुर्ति बनाईने

पर्वत-शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट रौतहट जिल्लाको गडीमाई नगरपालिका-७ धर्मपुरामा निर्माणधिन शिवमन्दिरमा मुर्ति बनाउने प्रयोजनका लागि शिला लगिएको छ । पर्वतको जलजला गाउँपालिका-३ पर्वत बेनी स्थित कालिगण्डकीबाट धर्मपुरमा रहेको हिन्दुहरुको...

पर्वत अस्पतालमा पानी अभावको समस्या सल्टिदै, गोपाङ्गघाटवाट लिफ्टिङ गरेर ल्याईदै

पर्वत-पर्वतको एकमात्र सरकारी सुविधा सम्पन्न पर्वत अस्पतालमा दैनिक उपभोग गर्ने पानीको अभावले उपचार सेवा प्रभावित बनेको छ। नियमित स्रोतवाट आउने पानीले अस्पतालका बिरामीको उपचार, उपकरणलगायत अस्पतालको सरसफाइ र बिरामीका लागि समेत अपुग भएपछि समस्या परेको...

अन्तराष्ट्रिय पर्वत समाजको बैठक सम्पन्नः मार्ग निर्देशन समिति, प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार र कार्य समिति सदस्य बिस्तार

पर्वत – अन्तराष्ट्रिय पर्वत समाजको २८ जनवरी २०२४ मा बसेको बैठकले मार्ग निर्देशन समिति, प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार र कार्य समिति सदस्य मनोनयन गरेको छ । संस्थाका अध्यक्ष गुणराज शर्मा ‘गुराँश’ को अध्यक्षतामा जुम...

पर्वतको जलजलाका सबै वडाको आफ्नै भवन निर्माण

पर्वत- पर्वत जलजला गाउँपालिकाले सबै वडा कार्यालयको भवन निर्माण गरेको छ। ९ वटा वडा रहेको जलजलाले ८ वटा वडाको भवन नयाँ बनाएको हो। तत्कालीन माभफाँट गाविसको मल्लाज स्थित भवनमा हाल नम्बर ३ को कार्यालय...

पर्वतको कुश्माका ९ वटा मासु पसल नगरपालिकाद्धारा सिलबन्दी

पर्वत-  पर्वतको सदरमुकाम कुश्माबजारका ९ वटा मासु पसलमा कुश्मा नगरपालिकाले सिलबन्दी गरेको छ । मापदण्ड विपरित सञ्चालन भएको भन्दै ९ वटा मासु पसलमा सिलबन्दी गरिएको हो । कुश्मा नगरपालिका वडा नं. ४ र ७ का...