पर्वत- बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन् । बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिएको भएको हो...
स्थानीय सरकारहरुले आत्मनिर्भरमुखि कार्यक्रम ल्याउनुपर्छ ः अध्यक्ष तिमिल्सिना
पर्वत – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय सरकारहरुले आत्मनिर्भरमुखि कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभएको छ ।
पर्वतको मोदी गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकिय भवनको सोमवार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले नागरिकलाई गाउँमै सिंहदरवारको अधिकार आएको अनुभूति हुने खालका...
पाँच स दक्षिण कोरियाको अध्यक्षमा थापा
कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, सङ्गीत साधना समुह ‘पाँच स’ को सातौ अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
अधिवशेनले विष्णु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्म चयन गरेको छ । त्यसैगरी बरिष्ठ...
एमालेद्धारा चुवाको विपन्न परिवारलाई खाद्यान्न सहयोग
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाको एक विपन्न परिवारलाई नेकपा एमाले पर्वत र वडा कमिटि चुवाले खाद्यान्न सहयोग गरेको छ ।
स्थानीय विकास परियारको परिवारलाई चामल, दाल, तेल, आँटा, चियापत्ती लगायतको खाद्यान्न सहयोग...
उपचार गर्न घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्छौ ः मुख्यमन्त्री पाण्डे
पर्वत-ः गण्डकी प्रदेशका मुख्य मन्त्री सरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
पर्वत अस्पतालमा हेमो-डायलाईसिस सेवा विस्तारको शनिवार शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट...
सरकारले जनतामा आशा जगाउन सकेन : महासचिव पोखरेल
म्याग्दी – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बर्तमान गठबन्धन सरकारले जनतामा आशा जगाउन नसकेको बताउनुभएको छ । सरकारले जनतामा आशा जगाउन नसकेका कारण लोकतन्त्र र गणतन्त्रविरोधी शक्तिहरु सलबलाउन थालेको उहाँको भनाइ छ ।
मुलुकको...
मोदीमा हाते ट्र्याक्टर मर्मत तथा कपाल काट्ने तालिम शुरु
पर्वत – मोदी गाँउपालिकाले हाते ट्याक्टर (मिनि टिलर) मर्मत तथा हियर कटिङ्ग तालिम बुधबार देखि शुरु भएको छ । युवाहरुलाई सीपयुक्त बनाई स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ सो तालिम शुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै मोदी...
ओझेलमा परेको पर्वतको प्रसिद्ध अलपेश्वर गुफाको विकासका लागि महायज्ञ हुने
पर्वत – पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल अलपेश्वर गुफाको विकास र प्रवद्र्धनका लागि ज्ञानमहायज्ञ गरिने भएको छ ।
जिल्लाको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीमा अवस्थित गुफा आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै गएपछि...
राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशबाट महिलामा पर्वतकी मनरुपा विजयी
पर्वत- राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् । शर्मालाई स्थानीय...
आजदेखि स्वस्थानी व्रतकथा सुरु
काठमाडौं – आज पुस शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको...