चलचित्र “दिमाग खराब” दक्षिण कोरिया सो बाट भुकम्पपिडितलाई रु.साढे पाच लाख बराबरको सहयोग

कमला केसी/दक्षिण कोरिया अबको यात्रा “महाजात्रा” विशाल आवाज मल्टिमिडिया प्राइभेट लिमिटेड ले दक्षिण कोरिया प्रदर्शन अधिकार पाएको चलचित्र “दिमाग खराब” सो बाट जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वार्ड नं ९ मा लगभग साडे पाच लाखको राहत...

भूकम्प दिवस : पर्वतमा सुरक्षाकर्मी र चिकित्सकले गरे उद्धार र उपचारको अभ्यास

पर्वत : मङ्गलबार दिउँसो कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको पर्वत अस्पतालमा सुरक्षाकर्मीहरूका सवारीले रोइरहेका मानिसहरू बोकेर आइरहेका थिए। सवारीमा राखिएका व्यक्तिहरू ‘ऐया! अमा मरेँ’, ‘मलाई बचाऊ’ भन्दै रोइरहेका थिए। कुनै घटनामा परेर घाइते भएका जस्ता...

काँग्रेस पर्वतको जिल्ला सम्मेलन माघ ८ मा, सभापति देउवाले उद्घाटन गर्ने

पर्वत – नेपाली काँग्रेस पर्वतले दोस्रो जिल्ला सम्मेलन लाई भव्यताका साथ सम्पन्न गर्ने तयारी गरेको छ । नेपाली काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा नेपाली काँग्रेस पर्वतले दोस्रो जिल्ला सम्मेलन माघ ८ गते...

राजाका पालादेखिको शंकरपोखरीवासीको खानेपानीको समस्या प्रदेश सरकारले समाधान गर्छ ः मुख्यमन्त्री पाण्डे

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई सय ४० वर्षसम्म शासन गरेका राजाहरूबाट देशले विकास पाउन नसकेको बताएका छन्। दश बर्से जनयुद्धका क्रममा तत्कालीन नेकपा (माओवादी) बाट हत्या गरिएका पर्वतका सहिद हरिदत्त तिवारीको स्मृतिमा...

आज माघे सङ्क्रान्ति : तरुल, घ्यु, चाकु र खिचडी खाएर मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ। माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका...

अहिंसावदि रेडियो पर्वतको १२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

रामचन्द्र भुसाल फलेवास- पर्वत जिल्लाको ईतिहाँसमा करीब आजभन्दा १७ वर्ष पहिले वि.सं २०६३ सालमा ग्रामिण विकास सचेतना समाज द्धारा सञ्चालित रेडियो पर्वत १०३.६ मेगाहर्जको रुपमा फलेवासको खानिगाउँमा स्थापना भएको पर्वत जिल्लाकै पहिलो रेडियो स्टेशन रेडियो...

दक्षिण कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुको शक्ति र साहस विषयक सेमिनार सम्पन्न

कमला केसी/दक्षिण कोरिया दक्षिण कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुलाई लक्षित गरि महिलाहरुको शक्ति र साहस विषयक सेमिनार सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियामा कोरियन नागरिकसँग बिवाह...

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको भेटघाट तथा पत्रकार सम्मेलन सम्पन्न

कमला केसी/दक्षिण कोरिया दक्षिण कोरियामा क्रियाशिल गण्डकी प्रदेश समाजको आयोजनामा भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । आगामी कोरियन नयाँ वर्ष सलनालको अवसरमा गण्डकी प्रदेश समाज अन्तर्गतको बागलुङ समाजले आयोजना गरेको धौलागिरि सांगितिक...

बालबालिकाको पोषणमा लगानी गर्न विहादीका सरोकारवाला सकारात्मक

विहादी, पर्वत – विहादी गाउँपालिका पर्वतका, जनप्रतिनिधिहरू, शिक्षक, शिक्षिका, कर्मचारी, सामाजिक संघसंस्था लगायतका सरोकारवालाले बालबालिकाको पोषणमा लगानी गर्न, पोषणमैत्री स्थानीय तह बनाउन र बाल अधिकार र बाल पोषण तथा आवधिक योजना निर्माण र कार्यान्वयनमा...

शहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवसको तयारी तीब्र, मुख्यमन्त्री पाण्डे आउँदै

पर्वत- पर्वतका सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवसको अवसर पारेर आउँदो माघ एक गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराइएको छ । हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा माघ एक गते सहिद तिवारीको...