पर्वतमा संचालित स्वास्थ्य शिविरमा साढे दुई सय छातीरोगीको निःशुल्क उपचार
पर्वत – पर्वतमा एकैदिन साढे दुई सय जना छाती सम्वन्धी रोग भएका बिरामीहरुको निशुल्क स्वास्थ्य उपचार गरिएको छ । जाडो मौसमसँगै छातीसम्वन्धि रोगीहरुको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै संचालन गरिएको एक दिने...
पाँच स दक्षिण कोरियाको सातौ अधिवेशन तथा सम्मान कार्यक्रम जनबरी २८ मा हुने
कमला केसी/दक्षिण कोरिया पाँच सय दक्षिण कोरियाको सातौ अधिवेशन तथा सम्मान कार्यक्रम यहि जनवरी २८ तारिखमा हुने भएको छ । कला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदीले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला , संस्कार,...
पर्वत काँग्रेस दोश्रो जिल्ला सम्मेलनको तयारीमा – १५ वटा उपसमिति गठन
पर्वत – नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न तयारी थालेको छ । पार्टीको विहिवार बसेको जिल्ला कार्यसमिति बैठकले सम्मेलनलाई ऐतिहासिक रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको...
आज राष्ट्रिय एकता दिवस : पृथ्वीनारायण शाहको सम्झना गरिँदै
काठमाडौं – पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा १७७९...
पर्वतको सेतीखोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न, परिक्षण शुरु
पर्वत- दक्षिण पर्वतको पैंयुँ र विहादी गाउँपालिकामा निर्माण गरिएको सेतीखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको छ । पर्वत पैयुँखोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको ३ दशमलब ५ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको काम हालै सम्पन्न...
स्वर्गीय अमृतप्रसाद जोशीको १७औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित सम्पन्
पर्वत /जिल्लाका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १७औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला विकास समितिको सभापति रहनु भएका समाजसेवी...
गण्डकी प्रदेश ह्याण्डबल संघको महासचिवमा पर्वतका राजेन्द्र पहाडी सर्वसम्मत
पोखरा, २३ पुष । गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको महासचिवमा जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष राजेन्द्र पहाडी सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा केशव पाठकसहित १५ सदस्यीय कार्यसमिति...
दक्षिण कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुको शक्ति र साहस विषयक सेमिनार हुँदै
कमला केसी/दक्षिण कोरिया दक्षिण कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुलाई लक्षित गरि महिलाहरुको शक्ति र साहस विषयक सेमिनार आयोजना गरिएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियन नागरिकसँग बिवाह...










