स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा जनवरी २१ मा हुने
कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा परवार दक्षिण कोरियाको २६ औँ साधारण सभा हुने भएको छ ।
संस्थाको २६ औँ साधराण सभा आगामी जनवरी २१ गते आईतवार हुने भएको हो ।
नेपाल थाई...
जनता आधारभुत विद्यालयको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
रामचन्द्र भुसाल
फलेवास – पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँको अर्मनामा रहेको जनता आधारभुत विद्यालयले आफ्नो ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
आईतबार विद्यालयमा विभिन्न कार्यक्रमका साथ दिवस सम्पन्न भएको हो । कार्यक्रमको...
सहकारी ठगिमा संलग्न पर्वतका छ जना कारागार चलान
पर्वत- बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेका पर्वत कुश्मा बजारमा सञ्चालित ग्रामीण विकास कृषि सहकारी संस्थाका ५ जना सञ्चालकसहित ६ जनालाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी...
नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको दोस्रो क्षेत्रीय अधिवेशन सम्पन्न, अध्यक्षमा आले
कमला केसी/दक्षिण कोरिया
नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको दोस्रो इन्छन-खिम्पो क्षेत्रीय अधिवेशन आइतवार सम्पन्न भएको छ । इन्छन शहरको खम्दान सागरी नजिकै नमस्ते एसिया रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि निकेश आले (राम बहादुर)को अध्यक्षतामा...
राष्ट्रियसभामा गण्डकीवाट पर्वतकी माओवादी नेतृ सुवेदीको उम्मेदवारी
पर्वत- माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवारहरु टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो । माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार ६ वटा प्रदेशवाट ६ जनाको नाम टुंगो लगाएको...
धौलागिरि बहुउद्धेश्यीय महिला विकास समितिमा पौडेल
पर्वत- सामाजिक सेवामा सक्रिय धौलागिरि बहुउद्धेश्यीय महिला विकास समिति पर्वतको नबौ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले शारदा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा देवी पराजुली,...
गठवन्धन सरकारका कारण निजामति सेवा ऐन कार्यान्वयनमा ढिलाई ः एमाले नेता ज्ञवाली
पर्वत – नेकपा एमालेका उपमहासचिब प्रदीप ज्ञवालीले संघीय निजामती सेवा ऐन पारित गरेर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।
नेपाल निजामती कर्मचारी संगठन पर्वतको जिल्ला परिषद तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार पर्यटकी गाउँ भुकदेउरालीमा सम्वोधन गर्दै नेता...
पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं. ७ लिमिठानावाट चितुवा नियन्त्रणमा लिईएको छ ।
स्थानीय रामेश्वरी पन्तको गोठमा बाख्रा खानका पसेको चितुवा नियन्त्रणमा बुधवार विहान लिईएको हो । बुधवार विहान साढे तीन बजेतिर गोठमा पसेको...
पर्वत जेसिजको २८ औँ पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न
पर्वत : पर्वत जेसिजको २८ औँ पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
मङ्गलबार साँझ सदरमुकाम कुश्मास्थित युनिभर्सल पार्टी प्यालेसमा आयोजित समारोहमा निवर्तमान अध्यक्ष उषा चापागाईँले वर्तमान अध्यक्ष मिलन पौडेललाई र अध्यक्ष पौडेलले अन्य...
पर्वतको फलेवासमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
रामचन्द्र भुसाल
पर्वत – फलेवास नगरपालिका ५ खानिगाउँमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार खानिगाउँको खौलामा लाहुरे बा र भिम श्रेष्ठको बिषेश आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पर्वत र बागलुङ्का गरी १४...