गैसस महासंघ पर्वतको साधारणसभा तथा जिल्ला नागरिक सम्मेलन सम्पन्न

पर्वत –  गैेसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २४ ओै साधारण सभा तथा नागरिक समाज सञ्जालको ९ ओैँ जिल्ला नागरिक सम्मेलन सम्पन्न भएको छ। मंगलवार कुश्मामा एक समारोह आयोजना गरि साधारणसभा तथा नागरिक सम्मेलन...

अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिकालाई

पर्वत : जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा भएको १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिकाले जितेको छ । शनिवार, आइतबार र सोमबार गरी तीन दिनसम्म चलेको प्रतियोगितामा छात्र÷छात्रातर्फ भलिबल, कबड्डी, एक सय मिटर,...

आजदेखि नयाँ वर्ष २०२४ प्रारम्भ, सवैमा शुभकामना !

काठमाडौं – सन् २०२३ लाई बिदाइ गर्दै आजदेखि सन् २०२४ लाई स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय संवत भएकाले यो नयाँ वर्षको उत्साह प्राय अधिकांश देशमा हुने गरेको छ । यसको विश्वव्यापी रुपमा छुट्टै प्रतिष्ठा र...

पर्वतमा तरुल खोज्न जंगल गएका एक युवाको हत्या

पर्वत –  पर्वतको मोदीमा एक युवकको हत्या भएको छ । संगै जंगलमा तरुल खोज्न गएका २ युवा मध्ये पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरका एक युवाको हत्या भएको छ । आइतबार दिउँसो स्थानीय...

प्रदेश स्तरीय प्रतिभा पहिचानका लागि पर्वतबाट छानिए शिक्षक र विद्यार्थी

पर्वत : गण्डकी प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रमको लागि पर्वतबाट जाने शिक्षक र विद्यार्थीको छनोट पूरा भएको छ । जिल्लाका सात वटा पालिकाहरूमा शिक्षक तथा विद्यार्थीको लागि आयोजना गरिएका वक्तृत्वकला र नृत्य प्रतियोगिताका आयोजना गरेपछि...

आज तमु ल्होसार, सार्वजनिक बिदा

काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ...

पर्वतको कुश्माका दुईवटा क्याम्पस एकीकरण गरिँदै 

पर्वत –  पर्वत सदरमुकाम कुश्माबजारमा संचालित दुईवटा क्याम्पस एकीकरण गरिने भएको छ । मुलुकमा देखिएको आर्थिक मन्दि, विद्यार्थीको संख्या वर्षेनी घट्दै जानु लगायतका कारणले क्यापम्पस संचालन गर्न आर्थिक समस्या भएपछि एकीकरण गर्न थालिएको हो ।...

पर्वतमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड :खेलको विकासमा तीनै तहका सरकारको सक्रियता आवश्यक ः सांसद गिरी

पर्वत- प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकारको सक्रिय हुनुपर्ने बताउनुभयो । शनिवारदेखि शुरु भएको १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कुश्मामा उद्घाटन...

आज स्वर्गीय राजा वीरेन्द्रको जन्मजयन्ती

काठमाडौं : पुस १४, तत्कालीन राजा वीरेन्द्र शाहको ७९औँ जन्मजयन्ती। विभिन्न कार्यक्रम गरी उनको सम्झना गरिँदैछ। २००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि...

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि दोस्रो पटक नारायण माविलाईं

पर्वत-जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माध्यमिक विद्यालयले जितेको छ । प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत विजेता बनेको नारायण मा.वि.ले गत वर्षको तुलनामा स्वर्ण पदकको...