पर्वतका दुई पालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन, कामकाज प्रभावित

पर्वत –  पर्वतका दुई पालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् । जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ पुर्जि लिएपछि उनी अहिले सम्पर्क विहिन छन् । ११ गतेसम्मका लागि मौखिक विदा...

पर्वतकाे पैंयुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न

पर्वत/पैयूँ गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । यही पुस १ गतेदेखि सुरु भएको प्रतियोगिता विभिन्न खेलहरुसहित सम्पन्न भएको हो । प्रतियोगिताको अन्तिम दिन जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल...

सांसद गिरीको जनभेटघाट अभियान जारी, आजदेखि फलेवासमा

पर्वत-  प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्ष पछि सांसद एवम् एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी निर्वाचन क्षेत्रका जनताको गुनासो सुन्न घरदैलो अभियानमा निस्किनुभएको छ । संसद संचालन नभएको मौका छोपेर...

निर्वाचनको एक वर्षपछि प्रमुख सचेतक गिरी जनगुनासो सुन्न पर्वतवासीका घरदैलोमा

पर्वत– प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्ष पछि सांसद एवम् एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी निर्वाचन क्षेत्रका जनताको गुनासो सुन्न घरदैलो अभियानमा निस्किनुभएको छ । संसद संचालन नभएको मौका छोपेर...

ठुलीपोखरीमा माटो परिक्षण तथा बाली उपचार शिविर ः माटोमा अम्लियपना बढ्दै

पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १२ ठुलिपोखरिमा एक दिने माटो परिक्षण साथै बाली उपचार सिविर सम्पन्न भएको छ । वडा कार्यालयको पहलमा कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा सन्चालन गरिको शिविरमा माटो तथा मल...

वडा कार्यालयबाटै भत्ता पाएपछि ठुलीपोखरीका बृद्धबृद्धालाई सहज

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ का सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई वडा कार्यालयवाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गरिमा विकास बैंकको कुश्मा शाखाले मंगलवार वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो...

पर्वतको चुवामा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

पर्वत ३ पुस । पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राती १० बजेको समयमा कुश्माबाट पोखरा...

भ्रष्टचारको अखडा बने पर्वतका स्थानीय तह, अख्तियारमा सात पालिकाका ५६ उजुरी

पर्वत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्वतका सरकारी निकायका ८९ वटा उजुरी दर्ता भएका छन् । उजुरी मध्ये सवैभन्दा बढि स्थानीय तहका रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका अनुसार पर्वतका सातवटा स्थानीय तहका...

साउदीमा मृत्युदण्ड पाएका पर्वतका सन्तबहादुरको घरमै पुगे महामन्त्री शर्मा

रोशन तिवारी पर्वत, ३ पुस ः नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पर्वतको मोदी गाउँपालिका ४ खुईजरी घर भई बैदेशिक रोजगारीका क्रममा साउदी अरवमा मृत्युदण्ड पाएका सन्तबहादुर पुनको परिवारलाई भेट्नुभएको छ । गत जेठ १८ गते...

भ्रष्टाचारमा संलग्न कोही व्यक्ति उम्कन पाउँदैन, ढिलो चाडो कारबाही हुन्छ ः आयुक्त डा. अमात्य

पर्वत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले भ्रष्टाचारमा संलग्न व्यक्ति उम्कन नपाउने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुन्धान आयोगको कार्यालय पोखराले सोमवार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै...