नमुना बोडिङमा विद्यार्थी माथि कुटपिट : घाइते विद्यार्थीको उपचार विद्यालयले गर्ने
पर्वत- जिल्लाको एक प्रतिष्ठित नीजि विद्यालयमा विद्यार्थी माथि निर्धात कुटपिट भएको छ । कुश्मा नगरपालिका वडा न ६ मा रहेको नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सञ्जन पौडेलले विद्यालयका एक विद्यार्थीलाई निर्धात कुटपिट गरेका थिए...
पर्वतको पैंयुमा अपाङ्गता भएकालाई घरमै पुगेर परिचयपत्र वितरण
पर्वत – शारिरीक दुर्वलताका कारण गाउँपालिकाको कार्यालयसम्म आउन नसक्ने नागरिकहरुलाई दक्षिण पर्वतको पैंयु गाउँपालिकाले घरघरमै पुगेर परिचय पत्र वितरण गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै विगत एक सातादेखि संचालन गरिएको अपाङ्गता शिविर...
पर्वतको नमुना बोर्डिङ स्कुलका शिक्षकद्धारा विद्यार्थीमाथि निर्घात कुटपिट
पर्वत-पर्वतको सदरमुकाम कुश्मामा रहेको निजी विद्यालय नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षकले आफैले अध्यापन गराउने विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । विद्यालयमा मावि तहका शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वणर्िम केसीलाई निर्घात कुटपिट...
कालीगण्डकी प्रसारण करिडोर-कुश्मा-नयाँ बुटवल खण्डको उद्घाटन
पर्वत – कालीगण्डकी र सहायक नदिहरुमा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोर अन्तर्गत कुश्मा-नयाँ बुटबल खण्डको उद्घाटन गरिएको छ । गत असोज अन्तिम साता सम्पन्न आयोजनाको उर्जा, जलस्रोत तथा...
राष्ट्रिय सभा अध्यक्ष कपको उपाधि भुकदेउराली र राष्ट्रपति रनिङ्ग शिल्ड नवजागृतलाई
पर्वत-पर्वतमा सम्पन्न राष्ट्रिय सभा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि मोदी गाउँपालिका वडा नं. १ भुकदेउरालीले हात पारेको छ । पर्वतको मोदी गाउँपालिकाको आयोजनामा मङ्सिर २० गतेदेखि संचालन भएको अन्तर वडा स्तरीय भलिवल प्रतियोगितामा वडा नं....
पर्वतको पाङराङमा तेस्रो सुन्तला महोत्सव शुरु, नगरप्रमुख तिवारीद्धारा उद्घाटन
पर्वत- फलेवास-११ पाङ्ग्राङस्थित चण्डी श्रीकाङ्ग क्लब ले क्लबको तेस्रो वार्सिकोत्सवको अवसरमा यहि २०८०/०८/२५ गतेदेखि ३० गतेसम्म आयोजना गरेको सुन्तला महोत्सबको उद्घाटन समारोहमा बोल्नुहुदै नगरप्रमुख गंगाधर तिवारीले नगरले अबको समय बिकासको समयको रुपमा अगाडि बढाइने...









