पैयूँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

पर्वत – पैयूँ गाउँपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छनौट प्रतियोगिताको औपचारिक उद्घाटन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पानसमा दियो बालेर गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले गर्नुभयो । उद्घाटन संगै उपाध्यक्ष रानाले खेलकुद...

गाउँमै विशेषज्ञ डाक्टर मार्फत उपचार पाएपछि पर्वतको फलेवासबासी लाभान्वित

पर्वत – गाउँमै विशेषज्ञ डाक्टरहरु मार्फत स्वास्थ्यउपचार पाएपछि पर्वतको फलेवासका नागरिकले राहातको महसुस गरेका छन् । फलेवास नगरपालिकाको सहजीकरणमा कादुरी एग्रिकल्चरल एड एसोसियसनको आयोजनामा भएको ४ दिने शिविरका कारण नागरिकले राहात पाएका हुन् । गाउँले कामको...

बरु काँग्रेस सकिन्छ, २०८४ मा गठवन्धन गर्दैन ः महामन्त्री थापा

पर्वत- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आम चुनावमा नेपाली काँग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिन्हमा भोट हाल्न नपर्ने बताएका छन् । दलहरुको गठवन्धनमा लागेर काँग्रेस अस्तव्यस्त बनेको बताउँदै २०८४ सालको चुनावमा नेपाली काँग्रेसले...

महाशिलामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, शिल्ड बालारानी माबिले जित्यो

पर्वत- पर्वतको महाशिला गाउँपालिकाको आयोजनामा पालिका स्तरीय अन्तर बिद्यालय”तेस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिता-२०८०” सम्पन्न भएको छ । महाशिला-३, बालाकोटको कृष्ण गोपाल स्मृति खेल मैदानमा यहीँ मंसिर २८ गतेदेखि संचालन भएको प्रतियोगिता सनिबार सम्पन्न भएको हो ।...

एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सकिँदै

काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन गरिँदैछ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ । आजको यात्रा १ सय १...

पर्वत काँग्रेसको प्रथम क्षेत्रीय सम्मेलको तयारी तीब्र, महामन्त्री थापाले उद्घाटन गर्ने 

पर्वत- नेपाली काँग्रेस पर्वतको प्रदेससभा (क)को क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । आगामी पुस १ र २ गते सदरमुकाम कुश्माबजार स्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको हो । कार्यक्रममा सहभागि हुने...

धुलिखेल अस्पतालद्धारा पर्वतका चार वटा विद्यालयमा मुख तथा दन्त परीक्षण शिविर सम्पन्न,, एक हजार भन्दा बढि शिक्षक विद्यार्थी लाभान्वित

रामचन्द्र भुसाल फलेवास/ धुलिखेल अस्पतालको सहयोगमा पर्वतका चार वटा विद्यालयमा मुख तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ । धुलिखेल अस्पताल काभ्रे र धुलिखेल अस्पताल फलेवासको समन्वयमा सञ्चालन भएको शिविरमा पर्वतको फलेवास नगरपालिका भित्र रहेका ४...

नेन्सर यूवा क्लव द्धारा विपन्न समूदायलाई खाद्यन्न सामाग्री वितरण

पर्वत – पर्वतको कुश्मामा सामाजिक कार्यमा क्रियाशिल नेन्सर यूवा क्लवले स्थानीय विपन्न समूदायलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । कुश्मा नगरपालिका ७ मा रहेका सिमान्तकृत माझी समूदायका ५ परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाध्य...

गण्डकी प्रदेश समाज दक्षिण कोरियाले ‘गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम’ संचालन गर्ने

कमला केसी/दक्षिण कोरिया दक्षिण कोरियामा रहेको गण्डकी प्रदेश समाजले स्वास्थ्य सम्वन्धि जनचेतना फैलाउने उद्धेश्यश्यले गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम संचालन गर्ने भएको छ । समाजले आगामी शनिवारदेखि हरेक महिनाको दुईवटा कार्यक्रम संचालन गर्न थालेको हो । प्रवासमा...

दियो र ट्याग परीयोजनाका पदाधिकारीहरुका विच फलेवासमा सरोकारवला बैठक तथा ट्याग परीयोजनाको उपाधी समारोह सम्पन्न

रामचन्द्र भुसाल पर्वत-  फलेवासमा रिड नेपालको संयोजकत्वमा दियो र ट्याग परीयोजनाका पदाधिकारीहरुका विच सरोकारवला बैठक तथा ट्याग परीयोजनाको उपाधी समारोह सम्पन्न भएको छ । रिड नेपालको समन्वय तथा मोती सामुदायिक पुस्तकालय खानिगाउँको सहजिकरणमा सोमबार सरोकारवलाहरुविच वैठक...