पर्वत- पर्वतको मोदी गाउँपालिकामा भोली सार्वजनिक विदा दिइएको छ ।
बालाचतुर्दशीको अवसरमा मोदी गाउँपालिकाले सार्वजनिक विदा दिने निणर्य गरेको हो ।
गाउँपालिका अन्तर्गतका धार्मिक तथा पर्यटकी स्थलहरु पञ्चासे, सहस्रधारा, पार्वती मन्दिर, लगायतमा सद्बीज छर्ने, सार्थै विविध...
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्वत- “लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक उत्तरदायित्व”विषयक अन्तरक्रिया कार्यक्रम शनिबार कुश्ममा सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सामुदायिक बन उपभोक्ता महासंघ पर्वतको आयोजनामा कार्यक्रम समपन्न भएको हो ।
गण्डकी प्रदेशका...
पर्वतको महाशिलामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने
पर्वत- पर्वतको महाशिला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।
यहि मंसिर २८ गतेदेखि ३० गते सम्म वडा नं. ३ बालाकोटमा रहेको गोपाल स्मृति खेलमैदानमा आयोजना गरिएको हो ।
रनिङ्ग शिल्ड अन्तर्गत छात्र...
युवा संघ गण्डकी प्रदेश इन्चार्जमा पर्वतका पौडेल
पर्वत – राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश ईन्चार्जको जिम्मेवारी पर्वतका अर्जुन पौडेल ‘निर्जन’ ले पाउनुभएको छ ।
राष्ट्रिय युवा संघको दोस्रो पुणर् वैठकले पौडेललाई गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको हो । त्यस्तै प्रदेश सहइन्चार्जमा...
पदमपाणी शर्माको त्यो सम्वोधन ः ‘पर्वतमा ८४ सालमा पनि एमालेले क्लिनस्वीप गर्छ’
पर्वत- नेकपा एमाले पर्वतका उपाध्यक्ष पदमपाणी शर्माले आगामी २०८४ सालको आम निर्वाचनमा पनि पर्वतमा एमालेले क्लिनस्वीप गर्ने बताउनुभएको छ ।
नेकपा एमालेले संचालन गरेको समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत बिहीवार कुश्माको बान्द्रेविडिमा आयोजित विशाल जनसभामा...
पत्नी वियोगमा रहेका कम्युनिष्ट पाटी पर्वतका संस्थापक चालिसेलाई भेटे ओलीले
पर्वत- मध्यपहाडी लोकमार्गमा सम्बृद्धिको लागि संकल्प यात्रामा निस्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले विहिवार पर्वत सदरमुकाम कुश्मा बजार स्थित कम्युष्टि पाटीका संस्थापक नेता तोयनाथ चालिससंग भेट गरेका छन । पत्नी वियोगमा रहेका
चालिसेको घरमा गएर...
पर्वतको फलेवासमा डिजिटल सीप तथा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न
रामचन्द्र भुसाल
फलेवास- फलेवासमा डिजिटल सीप तथा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न भएको छ । बुधबारदेखि फलेवासको देवीस्थानमा सुरु भएको तालिम विहिबार एक समारोहका विच सम्पन्न भएको हो । तालिममा देस्थिानका ३० जना भन्दा धेरै...
गठवन्धन सरकारका कारण मुलुकको अस्तित्व संकटमा ः एमाले अध्यक्ष ओली
पर्वत- नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गर्न नसकेको आरोप लगाएका छन ।
‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत ८ औं दिन पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहद...
एमालेको संकल्प यात्रा ः कुश्माबजारमा विशाल जुलुस प्रदर्शन शुरु
पर्वत- ः नेकपा एमालेले संचालन गरेको समृद्धिका लागि संकल्प यात्राको अवसरमा कुश्माबजारमा जुलुस प्रदर्शन शुरु भएको छ ।
केपी शर्मा ओलीले सम्वोधन गर्नुहुने विशाल जनसभा अघि जुलुस प्रदर्शन शुरु भएको हो । कुश्माबजारको वडागाउँवाट शुरु...
एमालेको संकल्प यात्रा आज पर्वतमा, कुश्मामा विशाल जनसभा, यस्तो छ तयारी
पर्वत – नेकपा एमालेले संचालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज पर्वत आईपुग्ने भएको छ ।
विहान बागलुङको गलकोटवाट शुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । संकल्प यात्रालाई लक्षित गरेर नेकपा...