प्रधानमन्त्री कप महिला क्रिकेट ः पर्वतको टोली घोषणा
पर्वत- प्रधानमन्त्री कप महिला टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पर्वतको टोली घोषणा गरिएको छ । कृषा अखेलीको कप्तानीमा जिल्ला क्रिकेट संघ पर्वतले शनिबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।
कप्तान अखेलीसँगै शुशिला भट्टराई...
एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक
काठमाडौँ, मङ्सिर १६ गते । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर नौ...
यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी,...
पर्वतका दुई सहकारी संस्थाका ८ जना संचालक पक्राउ
पर्वत – सहकारी संस्था मार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका ८ जना संचालक पक्राउ परेका छन् ।
सदरमुकम कुश्माबजारमै संचालित तपाई हाम्रो बहुउद्धेश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका...
मंसिर २१ मा पर्वतमा एमालेको विशाल जनसभा, अध्यक्ष ओली आउँदै, तयारी तीब्र
पर्वत- ः नेकपा एमालेले संचालन गरेको समृद्धिका लागि संकल्प यात्राको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा विशाल जनसभा आयोजना गरिएको छ ।
यहि मंसिर २१ गते बिहीवार कुश्माबजारको बान्दे्रबिडि चौरमा सभा गरिने भएको हो । १४ गते...
पर्वतको मोदीमा खेलकुद मेला-राष्ट्रिय सभा अध्यक्ष कप र राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता एकैपटक
पर्वत- पर्वतको मोदी गाउँपालिकामा मंसिर २० देखि २४ गते सम्म खेलकुदको मेला लाग्ने भएको छ । गाउँपालिकाको आयोजनामा चौथो राष्ट्रिय सभा अध्यक्ष कप भलिबल प्रतियोगिता र तेस्रो राष्ट्रपनि रनिङ्ग शिल्ड प्रतियोगिता एकैपटक आयोजना गरिएको...
एमालेको संकल्प यात्रा आजबाट शुरु हुँदै
बैतडी- नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज बिहीबारदेखि शुरु हुँदैछ ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी...
एमालेको सम्बृद्धिका लागि संकल्प अभियान : २१ गते ओली पर्वत आउँदै
पर्वत- नेकपा एमालेले सञ्चालन गर्न लागेको सम्बृद्धिका लागि संकल्प अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पर्वतमा भने २१ मंसिरमा आयोजना गरिएको छ । एमाले अध्यक्ष केपी ओलीले २१ गते कुश्मामा आयोजना हुने बृहत...
पर्वतको मोदीमा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै
file picture
पर्वत- पर्वतको मोदी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।
यहि मंसिर २० गतेदेखि २४ गते सम्म वडा नं. ६ स्थित नवजागृत बहुमुखि क्याम्पस र सरस्वती मावि बाजुङको खेलमैदानमा आयोजना गरिएको...
पर्वतको कुर्घाका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु
पर्वत- लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका १० कुर्घाका सन्तोष क्षेत्री काम गरिरहेको होटलमा मृत अबस्थामा भेटिएका छन् ।
मलेसियाको टपग्लोबल कम्पनी नजिकै नेपाली अनिलकुमार शाहले संचालन गरेको होटल (Hostel sSce...