पर्वतको मोदीमा राष्ट्रपति रनिङ्गशिल्ड तथा राष्ट्रिय सभा अध्यक्ष कप शुरु, अध्यक्ष तिमिल्सिनाद्धारा उद्घाटन

पर्वत- जिल्लाको मोदी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीताको शुरुवात भएको छ । बुधवार एक कार्यक्रमका वीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले प्रतियोगीताको शुरुवात गर्नुभएको हो । मोदी गाउँपालिकाको तिलाहारमा आयोजना...

पर्वत एमालेकाे बृहद आमसभा भाेली, सवै तयारी सकियाे

पर्वत । नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरीरहेको सम्बृद्धिका लागि संकल्प यात्रा भोली विहिबार कुश्मामा बृहत आमसभाका सहितको कार्यक्रमको आयोजना गरेको हो । एमालेले पर्वत सदरमुकाम कुश्मा बजारमय आयोजना गरेको आमसभाको सवै तयारी पुरा...

एमालेको संकल्प यात्रा सफल बनाउन प्रेस चौतारी पर्वतको सक्रियता, जिम्मेवारी बाँडफाँड

पर्वत- नेकपा एमालेले संचालन गरेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत पर्वतमा हुने सवै गतिविधि सफल बनाउन प्रेस चौतारी पर्वत सक्रिय बनेको छ । प्रेस चौतारी पर्वतको मंगलवार विहान सम्पन्न वैठकले मंसिर...

पर्वतको देउपुरमा औँसे किराले सुन्तला नष्ट, कृषक चिन्तित

पर्वत – पाक्ने बेलाको सुन्तलामा औँसे किरा फैलिएर नष्ट गर्न थालेपछि पर्वतका कृषक चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे किराको संक्रमण फैलिएको हो । सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएको पर्वतको...

पर्वतको फलेवासमा लैंगिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल पर्वत-  फलेवासमा लैंगिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सेमबार पुरानो नगरपालिकाको सभाहलमा विभिन्न व्यक्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । सामाजिक विकास कार्यालय पर्वतको आयोजनामा गरीएको कार्यक्रममा फलेवास नगरपालिका र...

शुभराज भोम्जनको ‘चञ्चले मन’ को लिरिकल भिडियो सार्बजनिक

कमला केसी/दक्षिण कोरिया लाबा मिडिया प्रा.लि हेटौंडाका सञ्चालक शुभराज भोम्जनको शब्द, संगीतमा सजिएको चञ्चले मेरो मन बोलको गीत सार्वजनिक भएको छ । लाबा मिडिया प्रा. ली. को आधिकारिक युट्युब च्यानल लाबा मिडिया मार्फत मंगलवार सार्वजनिक गरिएको...

केपी ओली पर्वत आउने भएपछि रेलको चर्चा चुलिँदै

पर्वत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७४ सालको चुनावी सभालाई सम्वोधन गर्न पर्वत आउनुभएको थियो । त्यतिवेला उहाँले पोखरा-कुश्मा-बेनी रेलमार्ग बनाउने र कुश्मामा रेल स्टेशननै बन्ने घोषणा गर्नुभएको थियो । उक्त अभिव्यक्ति...

पाङमा श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत- नेपाली काँग्रेस पाङका क्रियाशिल सदस्य लेखकुमारी उपाध्यायको निधन प्रति नेपाली काँग्रेस जिल्ला कार्यसमितिले शोक व्यक्त गरेको छ । पूर्व पार्टी सभापति स्वर्गिय क्षत्रनाथ पौडेलकी धर्मपत्नि समेत रहेकी उपाध्यायको मंसिर ८ गते ८९ वर्षको उमेरमा...

पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक

कमला केसी/दक्षिण कोरिया दक्षिण कोरियामा सक्रिय पाँच-स ले बिजयादशमी महोत्सव २०८० को आयव्यय सार्वजनिक गरेको छ । आइतवार अर्थात डिसेम्वर ३ तारिखमा जुम मार्फत सार्वजनिक गरिएको आयब्ययमा उक्त कार्यक्रमवाट ४१ लाख, २१ हजार ४२ वन बचत...

पर्वतको ठुलीपोखरीमा बजार व्यवस्थापन समिति गठन

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा बजार व्यवस्थापन समिति गठन गरिएको छ । वडाभित्रका विभिन्न क्षेत्रमा बजार बिस्तार हुँदै गएपछि त्यसको व्यवस्थापनका लागि समिति गठन गरिएको हो । बस्तु तथा सामानको खरिदबिक्रि, मुल्यदर...