पर्वतको मोदीमा चौथो राष्ट्रिय सभा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
पर्वत – पर्वतको मोदी गाउँपालिकामा चौथो राष्ट्रिय सभा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्म भएको पालिका मोेदी गाउँपालिकाले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।...
कोष स्थापनार्थ दक्षिण कोरियामा बागलुङ समाजद्धारा ‘धौलागिरि सांगितिक सौगात’ हुँदै
कमला केसी/दक्षिण कोरिया प्रवासी नेपालीहरुलाई भैपरी आउने समस्यामा आर्थिक सहयोग गर्नका लागि राहत कोष स्थापना गर्ने उद्धेश्यले दक्षिण कोरियामा धौलागिरि सांगितिक सौगात कार्यक्रम गरिने भएको छ । आपतकालीन राहत कोष स्थापनाका लागि आउदो कोरियन महान् चाड...
मिलनचोक-धाईरिङ्ग सडक अनुगमन -काम नगर्ने ठेकेदार पालेर राख्दैनौ–मन्त्री जुग्जाली
पर्वत – गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले काम नगर्ने ठेकेदार पालिरहन जरुरी नरहेको बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको स्थलगत निरिक्षणका क्रममा मन्त्री जुग्जालीले अधुरा...
भुकम्प प्रभावित क्षेत्रमा दक्षिण कोरियाका विभिन्न संघसंस्थाको पहलमा राहत संकलन गरी वितरण
कमला केसी/दक्षिण कोरिया गत कात्तिक १७ गते राती जाजरकोटको लामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परी जनधनको क्षति व्यहोरेका पिडित परिवारलाई राहत संकलन गरि वितरण गरिएको छ । दक्षिण कोरियामा सक्रिय सवै...
शिवालय मा.वि. कुश्माको ४२ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न
पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा ४१ औँ अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न अक्षयकोषहरुबाट प्राप्त एक लाख ८३ हजार रुपैयाँ रकमबाट विद्यार्थीहरुलाई छात्रवृत्ति...
मिलनचोक–धाइरिङ सडक योजनाका ठेकेदार दुई वर्षपछि काममा फर्किए
पर्वत – पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाका ठेकेदार दुई वर्षपछि काममा फर्किएका छन् । निर्माण कम्पनीलाई धरौटी जफत गरि ठेक्का तोड्ने र कालोसूचिमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई वर्षदेखि अलपत्र योजनाको काम...
रोजगारीका लागि पोर्चुगल पुगेका पर्वतको खौलाका युवाको मृत्यु
पर्वत – रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका पर्वत जिल्लाको कुश्मा नगरपालिका-१३ खौलालाकुरीका ३६ वर्षीय धनबहादुर क्षेत्रीको आफ्नै साथीको छुरा प्रहारवाट ज्यान गएको छ । रोजगारीका लागि करिब छ महिना अघि पोर्चुगल पुगेका क्षेत्रीलाई एउटै कोठामा बस्दै...










