पर्वतको जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
पर्वत – पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति...
आज हरिबोधनी एकादशी- कालीगण्डकीमा स्नान गर्ने भक्तजनको घुँइचो
पर्वत– आज हरिबोधनी एकादशी । पर्वतका विभिन्न धार्मिकस्थलहरुमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
पबित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौंको संख्यामा भक्तजनहरु भिड लागेको हो । मोदीखोला र कालीगण्डकी नदीको संगममा पर्ने पर्वतको मोदीबेणी धाम,...
पर्वतको चुवा गाउँमा चक्रपथ निर्माण शुरु, नगरप्रमुख जोशीद्धारा शिलन्यास
पर्वत- कुश्मा नगरपालिका वडा नं ८ चुवामा निर्माण हुन लागेको चुवा चक्रपथको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ । सडक शिलान्यास पछि बोल्दै नगरप्रमुख जोशीले कुश्माको भौतिक पूर्वाधारको...
दक्षिण कोरियामा सम्पन्न “आँधीखोला सांगीतिक सौगात-६को आयव्यय सार्वजनिक
कमला केसी/सउल
दक्षिण कोरियाको मुख्य पर्व छुसकको अवसर पारेर आयोजना गरिएको “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
नोभेम्बर १९ तारिकमा सउलस्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा कार्यक्रमको समीक्षा बैठक सहित आयोजक स्याङ्जा परिवार...
कालीगण्डकीको शालिग्राम शिला चितवनको माडि लगियो
पर्वत – दामोदरकुण्ड र मुक्तिनाथवाट उत्पत्ति भई मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ स्याङ्जा हुँदै बग्ने पवित्र कालीगण्डकी नदिको शिला(ढुंगा) चितवन लगिएको छ ।
धार्मिक पर्यटनको विकास गर्ने उद्धेश्यले पर्वतको कुश्मा नगरपालिमा वडा नं. १ सहस्रधारा स्थित...
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व सम्पन्न
काठमाडौँ– उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठपर्व समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन गरेका हुन्...
आज भाइटीका : शुभ साइत बिहान १०:५१ बजे
काठमाडौं – नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज (बुधवार) भाइटीका मनाइँदै छ। भाइटीका बुधवार दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
पर्वतमा उत्पादन बढेपछि फुल, मालाको मुल्य घट्यो, व्यावसायी चिन्तित
पर्वत – सोमबार दिउँसो पर्वत सदरमुकाम कुश्मा बजारमा डोकोमा फुल विक्रि गर्दै हिड्नुभएकी विष्णुमती नेपाली चिन्तित देखिनुहुन्थ्यो । हात र डोकोभरी सयपत्री फूलका गुच्छा र माला लिएर बजार घुमिरहेकी विष्णुमतीको अनुहार मलिन बनेको थियो...
यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा
काठमाडौं – यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी...
आज गाई तिहार मनाइँदै
पर्वत– यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।
गाई जगत जननी...