पर्वतको फलेवास र पैयुँमा जेष्ठ नागरिकलाई सम्मान

पर्वत- जेष्ठ नागरिक दिवसको दिन पर्वतको फलेवास नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। नगरको तेस्रो जेष्ठ नागरिक सम्मान दिवसका अवसरमा जेष्ठ नागरिकका घर घरमै पुगेर सम्मान गरेको हो। फलेवास नगरभित्रका वडा अभिलेख अनुसार...

महाशिलाका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

पर्वत –  पर्वतको महाशिला गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा दिन शुरु गरेको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क रुपमा वडामै रहेको स्वास्थ्य चौकीमा उपलव्ध गराउन थालेको हो...

बागलुङ महोत्सव शुरु – संविधान कसैले निमोठ्न सक्दैन : राष्ट्रपति पौडेल

बागलुङ –  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको रगत र पसिना बगाएर बनाएको संविधान कसैले निमोठ्न नसक्ने बताएका छन् । लाखौं नेपालीको आन्दोलनबाट स्थापित संविधानलाई सदुपयोग गर्ने र देश विकास गर्ने जिम्मेवारी सबैले बहन गर्नुपर्ने बताए...

पर्वतको कुश्मामा बाथरुममा निस्सासिएर एक युवाको मृत्यु

पर्वत- पर्वतको सदरमुकाम कुश्माबजारमा ग्याँस गिजरको पानीमा नुहाउने क्रममा निस्सासिएर बुधवार दिउँसो एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नं. ६ का ३३ वर्षिय राज गुरुङ्ग रहेका छन् । विहान करिब...

कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ, सहकारी ठगिको आरोप

पर्वत – सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधबार दिउँसो उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । “हामीले कार्यालयबाटै उहाँलाई नियन्त्रणमा लिएका हौँ, अहिले जिल्ला...

सांसद गिरीसँग पर्वतबासीका साझा माग ः बाँदर नियन्त्रण र सडक कालोपत्र

पर्वत-  पर्वतका ग्रामीण बस्तीहरु प्राय खाली हुँदै गईरहेका छन् । हरेक वस्तीमा पुग्दा घरमा बृद्ध, बृद्धा बाहेक कोहि भेटिदैनन् । युवा पुस्ता शुन्यप्राय देखिन्छ । तीनै बृद्धबृद्धा र आफ्ना मतदाताहरुको अवस्था बुझ्नका लागि प्रतिनिधि सभामा...

दक्षिण कोरियामा नेपाली खेलाडी संघ गठन

कमला केसी/दक्षिण कोरिया विभिन्न कामको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपाली खेलाडीहरु संगठित भएका छन् । उनिहरुले नेपाली खेलाडी संघ दक्षिण कोरिया गठन गरेका हुन् । नवगठित समितिको अध्यक्षमा आरके पहारी श्रेष्ठ रहनुभएको छ । त्यसैगरी महासचिबमा...

पर्वतको फलामेडाडामा लाटोकोसेरो उत्सव हुने

पर्वत-  पर्वतको जलजला गाउँपालिका–५ फलामेडाडामा लाटोकोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने प्रकृतिका साथी काठमाडौले जनाएको छ । स्थानीय समुदाय सँगको सहकार्यमा उत्सव गर्न...

कुश्मा नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड पुस ११ र १२ मा हुने

पर्वत –  जिल्लाको कुश्मा नगरपालिकाले आयोजना गर्दै आएको राष्ट्रपति रनिङ शिल्डको दोस्रो संस्करण यही पुसको ११ र १२ गते आयोजना हुने भएको छ। अघिल्लो वर्षको प्रथम राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी...

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको साधारणसभा भोली आईतवार, सवै तयारी पुरा

कमला केसी/दक्षिण कोरिया दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको प्रथम बार्षिक साधारण सभा तथा स्थापना दिवस भोली हुने भएको छ । भोली आईतवार दक्षिण कोरियाको हान्सुङ विश्व विद्यालयको फ्युचर हलमा हुने कार्यक्रमको सवैजसो तयारी पुरा भएको...