आजदेखि स्वस्थानी व्रतकथा सुरु

काठमाडौं – आज पुस शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको...

राष्ट्रिय बाणिज्य बैंक कुश्मा शाखाद्धारा सेवाग्राही सम्मानित

पर्वत – राष्ट्रिय बाणिज्य बैंकको ५९ औँ बार्षिकोत्सव कुश्मा शाखामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । बार्षिकोत्सवको अवसरमा कुश्मा शाखाका पाँच जना नियमित कारोबार गर्ने सेवाग्राही सम्मानित भएका छन् । सम्मानित हुनेमा हिमालयन हार्डवयर मल्टिपल...

पार्टीभित्रकै एकता अहिलेको आवश्यकता ः काँग्रेस सभापति देउवा 

पर्वत- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलापको विकल्प नभएको बताएका छन् । नेपाली काँग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमवार पर्वत सदरमुकाम कुश्माबजारमा सम्वोधन गर्दै सभापति देउवाले काङ्ग्रेसका नेता कार्यकर्ताहरुबिच मेलमिलाप हुन आवश्यक रहेको बताए...

नेपाली जनप्रगतिशील मञ्च किम्हे/बसान क्षेत्रीय कमिटि दक्षिण कोरियाको अध्यक्षमा फुयाँल

कमला केसी/दक्षिण कोरिया नेपाली जनप्रगतिशील मञ्च “किम्हे/बुसान’ क्षेत्रीय तेस्रो अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र फुयाँलको अध्यक्षतामा १९ सदस्यीय “किम्हे बुसान“ क्षेत्रीय कमिटी सर्वसम्मत निर्वाचित गरिएको छ । कमिटिको उपाध्यक्षमा दोस्तीहाङ राई र...

पर्वतको फलेवासमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल पर्वत- फलेवासमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार जिल्ला प्रहरी कार्यलय पर्वतको आयोजनामा फलेवासको खानिगाउँमा विभिन्न सरोकारवला व्यक्तिहरु संगै फलेवास नगरपालिका भित्रका विभिन्न उमेर समुहका नागरीकाहरुको प्रत्यक्ष सहभागितामा कार्यक्रम सम्पन्न भएको...

काँग्रेस सभापति देउवासहितका नेताले आज पर्वतमा सम्बोधन गर्दै, जिल्ला सम्मेलनको तयारी पुरा

पर्वत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूले सोमबार पर्वत सदरमुकाम कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा सम्बोधन गर्दै छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा हुन लागेको दोस्रो जिल्ला सम्मेलनको अवसर पारेर केन्द्रीय नेताहरूबाट...

स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा सम्पन्न

कमला केसी/दक्षिण कोरिया दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा सम्पन्न भएको छ । नेपाल थाई रेष्टुरेन्टको सभाहल सिओलमा सम्पन्न साधारण सभामा बार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन संस्थाका सहसचिब...

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौ अधिवेशन फेब्रअरी १० तारिखमा हुने

कमला केसी/दक्षिण कोरिया दक्षिण कोरियामा सक्रिय सिन्धुपाल्चोक समाजको पाचौं अधिवेशन सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखमा हुने भएको छ । फेब्रुअरी १० मा बिहान ११ बजेदेखि सउलमा कार्यक्रम गर्ने तय भएको हो । “आपसी सहयोग सद्भाव...

मोती सामुदायिक पुस्तकालय बचत तथा ऋण सहकारी संस्थाको छौटौँ साधरण सभा सम्पन्न

रामचन्द्र भुसाल/ पर्वत पर्वतको फलेवास नगरपालिका वडा नम्बर ५ खानिगाउँमा सञ्चालित मोती सामुदायिक पुस्तकालय बचत तथा ऋण सहकारी सँस्थाको दशौँ बार्षिकोत्सव समारोह तथा छैटौँ साधरणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच सहकारीमा आवद्ध विभिन्न...

दक्षिण कोरियामा सलनालको अवसरमा नाईट डान्स पार्टी हुँदै, भण्डारीको विशेष प्रस्तुती रहने

कमला केसी/दक्षिण कोरिया नेपाली खेलाडी संघ दक्षिण कोरियाको आयोजनामा आगामी कोरियन नयाँ वर्ष सलनालको अवसरमा दक्षिण कोरियामा नाइट डान्स पार्टी हुने भएको छ । खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ आगामी फेब्रुअरी ९ तारिकमा नाइट डान्स पार्टी...