पर्वतको अलपेश्वर गुफामा आजदेखि महायज्ञ सुरु हुँदै, सवै तयारी पुरा

पर्वत : पर्वतको अल्पेश्वर गुफा परिषरको विकास, प्रचारप्रसार तथा अक्षयकोष स्थापनाका लागि श्रीमद्भागवत धनधान्यञ्चल महायज्ञ गरिने भएको छ । अल्पेश्वर गुफा परिषर कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा आजदेखि  शुरु हुने महायज्ञ माघ २९ गते सम्म...

प्रेस चौतारी पर्वतको आयोजनामा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न 

पर्वत- प्रेस चौतारी नेपालका २६ औ स्थापना दिवसको अवसरमा पर्वतमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा नेपाल निजामती कर्मचारी संगठन प्रथम, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ...

पर्वतका तीन सहकारीद्वारा सर्वसाधारणको ५० करोड ठगी

 पर्वत – लक्ष्मीदेवी शर्माको पर्वत सदरमुकाम कुश्मा बजारमा किराना र फलफूल पसल थियो । दुःख गरेर कमाएको पैसाले यहाँको ग्रामीण कृषि सहकारी संस्थामा १ लाख रुपैयाँको सेयर किनिन् । दैनिक बचत गरेर उनले मुद्धति...

पोखरा विमान दुर्घटना ः पर्वतको कटुवाचौपारीका अरुणको स्मृतिमा सालिक निर्माण 

पर्वत – पोखरामा गत वर्ष भएको  यति एयरलाईन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका आफन्तको शालिक निर्माण गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेलको अर्धकदको सालिक...

पर्वतमा फागुन १५ देखि २६ सम्म तेस्रोे मगर महोत्सव गरिँदै

पर्वत –आउँदो फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको छ । विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै...

भवानि विद्यापिठ माध्यमिक विद्यालयमा जिल्लास्तरी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न ।।

रामचन्द्र भुसाल पर्वत – पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँमा अवस्थित भवानि विद्यापिठ माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यपात्रो बमोजिम शुक्रबार जिल्लास्तरयि विज्ञान–गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । पर्वत जिल्ला भित्र...

सञ्चारकर्मि तथा पत्रकार रामचन्द्र भुसालको उडने चरी बोलको मौलिक लोक दोहोरी गित सार्वजनिक ।।

पर्वत – सञ्चारकर्मि तथा पत्रकार रामचन्द्र भुसालको मौलिक रत्यौली गित सार्वजनिक भएको छ । नेपाली लोक संगितको बजारमा गाउँघरमा गाईने रत्यौली भाकालाई आधार बनाएर तयार पारीएको गित न्यु अन्जना डिजिटल प्रा.लि. र्मार्फत अर्जुन पन्त युट्युव...

पर्वत अस्पतालको सहयोगमा ट्राफिक प्रहरीहरुको निशुल्क स्वास्थ्य परिक्षण

पर्वत – पर्वत अस्पतालको सहयोगमा ट्राफिक प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला अस्पताल पर्वतमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका कर्मचारीहरुको निशुल्क स्वास्थ परिक्षण गरिएको हो। विशेष गरि ट्राफिक प्रहरीहरुको दाँत सम्बन्धी,आँखा सम्बन्धी,...

आयोडिनको कमीले हुने समस्याको सचेतनाका लागि अन्तरक्रिया

पर्वत – आयोडिन नुनको कमीले हुने विकृतिहरु सम्वन्धि जनचेतना जगाउन फेब्रुुअरी महिनालाई आयोडिन महिनाको रुपमा प्रचार प्रसार गर्न लागिएको छ । राष्ट्रिय अभियान लाई सफल पार्न स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा विहविार पर्वतमा क्रियाशिल पत्रकारहर...

पुर्णेश्वर माविको ६३ औँ बार्षिकोत्सव सम्पन्न- शिक्षाको विकासमा सरकार उदासिन ः सांसद गिरी

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माध्यमिक विद्यालयको ६३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व स्वास्थ्य मन्त्री तथा सांसद पदम गिरीले वर्तमान सरकार...