एनआरएनए अमेरिकाको खेलकुद विभाग प्रमुखमा पर्वतका श्रेष्ठ नियुक्त

पर्वत – गैरआवासीय नेपाली संघ अमेरिकाको खेलकुद विभाग प्रमुखमा पर्वतका रामकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । संघको हालै सम्पन्न बैठकले पर्वतको मोदी गाउँपालिका वडा नं. ६ निवासी श्रेष्ठलाई खेदकुद विभागको जिम्मेवारी दिने निणर्य गरेको हो...

चुवा वडा कार्यालयद्वारा स्वास्थ्य स्वयंसेवीकाहरुलाई नगद सहित सम्मान

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाले स्वस्थ्य स्वयंसेवीकाहरुलाई नगद सहित प्रोत्साहन र सम्मान गरेको छ । आइतबार वडा वडा कार्यलयले एक कार्यक्रमको आयोजना गरेर साबिक ९ वटा वडामा कार्यरत ९ जना स्वयंसेविकाहरुलाइ प्रोत्साहन...

स्वर्गिय गुरुङ दम्पत्तिको सम्झनामा दुर्लुङमा स्मृति सभा

पर्वत – जिल्लाको कुश्मा नगरपालिका वडा न ३ का स्वर्गीय चन्द्रबहादुर गुरुङ र राधा गुरुङको स्मरणमा स्मृति सभा सम्पन्न भएको छ । स्वर्गीय गुरुङ दम्पत्तिका छोरा नवराज गुरुङले स्थापना गरेको राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा...

अलपेश्वर गुफाको वृहत्तर विकास गर्न सवै एकजुट भएर लाग्नुपर्छ – प्रमुख सचेतक गिरी

पर्वत – एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले कुश्मा नगरपालिका वडा न ९ कटुवाचौपारीमा रहेको अलपेश्वर गुफाको प्रबर्द्धन गर्ने जिम्मेवारी राज्यको पनि भएको वताएका छन् । अल्पेश्वर गुफा संरक्षण समितिले आयोजना गरेको महायज्ञको छैंटौं...

उद्योग वाणिज्य संघ जलजलामा बरुवाल

पर्वत- उद्योग वाणिज्य संघ जलजला बजार इकाईको १३ औ साधारणसभा तथा चौथो अधिवेशन शनिबार वारीबेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट हिराबहादुर जिसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा शिव जिसी, उपाध्यक्ष...

ट्याग परीयोजनामा आवद्ध ट्याग गर्लस र अभिभावकहरुविच अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल फलेवास, माघ २७ –  पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँमा रहेको मोति सामुदायिक पुस्तकालयमा ट्याग परीयोजनामा आवद्ध ट्याग गर्लस र अभिभावकहरुविच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार ट्याग परीयोजनाकि केन्द्रिय संयोजक भाग्यश्री विष्ट र...

पर्वतको शालिजामा जंगलमा भिषण आगालागी, नियन्त्रणमा लिने प्रयास जारी 

पर्वत – पर्वतको शालिजामा जंगलमा भिषण आगालागी,नियन्त्रणमा लिने प्रयास जारी  पर्वतको जलजला गाउँपालिका वडा नं. ६ शालिजाको हम्पाल लेक क्षेत्रमा भिषण आगलागी भएको छ । स्थानीय पालतखर्क सामुदायिक वनमा दिउँसो तीन बजेदेखि आगो लागेको हो...

फलेवास नगर स्तरीय कृषि संजालको प्रथम अधिवेसन सम्पन्न, अध्यक्षमा विनोद भुसाल चयन

रामचन्द्र भुसाल फलेवास –  पर्वतको फलेवास नगरपालिकामा रहेको नगर स्तरीय कृषि संजालको प्रथम अधिवेसान सम्पन्न भएको छ । “आधुनिकिकरण, व्यवसायिकरण, यान्त्रिकरण, बजारीकरण गरौँ कृषि उत्पादन आयातलाई न्युनिकरण गरौँ” भन्ने नाराका साथ वि.सं. २०७७ सालमा...

राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ स्मृति दिवस मनाउँदै, मुख्यमन्त्रीले सम्वोधन गर्ने

पर्वत- पर्वतको राजनीतिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका चन्द्रबहादुर गुरुङ र राधादेवी गुरुङको १६ औ स्मृति दिवस भव्य रुपम मनाईने भएको छ । राधा चन्द्र स्मृति प्रतिष्ठान पर्वतले यहि माघ २९ गते पर्वतको कुश्मा नगरपालिका...

पर्वतमा पहिलोपटक कायाकिङ प्रतियोगिता हुँदै

पर्वत- गण्डकी प्रदेश सरकार र नेपाल र्‍याफ्टिङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय र्‍याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगास्थित कालीगण्डकी नदिमा भोली शनिवारदेखि फागुन १...