स्वर्गिय पिताको स्मृतिमा विद्यालय र स्वास्थ्यचौकीलाई सहयोग
पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ६ डिमुवाको एक परिवारले आफुना बुवाको स्मृतिमा विद्यालयलाई शैक्षिक सामाग्री र स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेशिन सहयोग गरेको छ । स्वर्गिय डम्वरबहादुर क्षेत्रीको स्मृतिमा १३ औँ दिनको पुण्य तिथिको...
एकवर्ष भित्र पैयूँ ५ लाई बालमैत्री वडा बनाउन साझा प्रतिबद्धता
पर्वत – पैयूँमा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण गरिएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना र पैयूँ गाउँपालिकाको समन्वयनमा पैयूँ ५ का जनप्रतिनिधि, बाल क्लब, विद्यालयका प्राध्यापक, विद्यार्थी, टोल विकास संस्था र राजनीतिक दलका...
प्रजातन्त्र दिवसको अवसरमा शहिद गोबिन्दनाथ शर्माको शालिकमा माल्यार्पण
पर्वत – ७४औं प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाईदै छ । जस अनुसार सोमवार मुख्य कार्यक्रमको...
नेष्डो नेपालद्धारा पर्वत अस्पतालका बिरामीलाई फलफुल र कारागारमा सामाग्री वितरण
पर्वत – ७४औं प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवसको अवसरमा नेष्डो नेपालको आयोजनामा पर्वत जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । फलफुल वितरणको अवसरमा पर्वत अस्पताल...
एलआईसिकाे अभिकर्ता उत्प्रेरणामुलक प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न
पर्वत – लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले अभिकर्ता उत्पे्रेरणामुलक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ, पर्वत र म्याग्दीका अभिकर्ताहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा जीवनबीमाका पछिल्ला नीति तथा...
पर्वतमा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन सम्म मनाईने
पर्वत- पर्वतमा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीन दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरिएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला समन्वय समितिको कार्यालयमा आज बसेको बैठकले दिवसका...
पर्वत काँग्रेसको महासमिति चयनको निर्णय मान्यता नदिन केन्द्रीय समितिमा उजुरी
पर्वत- नेपाली काँग्रेस पर्वतको जिल्ला अधिवेशन सम्पन्न भएको २६ महिनापछि बिहीवार महासमिति सदस्य टुंगो लगाईयो । तर मनोमानी ढंगले महासमिति सदस्य चयन गरिएको भन्दै महाधिवेशन प्रतिनिधिहरुले केन्द्रीय समितिमा उजुरी दिएका छन् । महासमिती सदस्य चयन...










