आज गण्डकी, बागमती , लुम्बिनी, सुदूरपश्चिम तथा कर्णालीमा वर्षाको सम्भावना
काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा शनिबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी तथाबागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली...
कुश्मा नगरस्तरीय हाजिरिजवाफ प्रतियोगितामा नमुना प्रथम
पर्वत- कुश्मा नगरपालिका स्तरीय अन्तरमावि हाजिरिजवाफ प्रतियोगिता शुक्रवार कुश्मामा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजनामा कुश्मा नगरकमिटिको आयोजनामा भएको प्रतियोगितामा नमुना आवासीय मा.वि कुश्माले प्रथम स्थान हात पारेको छ । नमुनाले...
पर्वतमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न व्यक्ति पक्राउ, पैतीस तोला सुन र ११ लाख बरामद
पर्वत- लामो समयदेखि श्रृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई पर्वतवाट प्रहरीले पक्राउ गरेको छ । रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. १ का ३३ वर्षिय भरत परियार पक्राउ गरेको हो । प्रहरीले पर्वतको कुश्मा नगरपालिका...
सन्तुलत र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ- विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा रहेको छ ।...
शिखर इन्स्योरेन्स कुस्मा शाखाद्धारा मोदीमा सचेतना कार्यक्रम सम्पन्न
पर्वत- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाको आयोजना र मोदिखोला बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा मोदीगाउँपालीकामा एक दिने बिमा सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष शिखर इन्स्योरेन्स कम्पनी लि गण्डकी प्रदेशका प्रमुख बुद्धि...
ठगी आरोपमा कुश्माको माता पाथीभरा सहकारीका अध्यक्ष पुर्पक्षका लागि थुनामा
पर्वत- पर्वतको सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मंगलवार भएको थुनछेक वहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश...










