मोदी गाउँपालिकाले मनायो सातौ स्थापना दिवस- विभिन्न विधामा उत्कृष्टलाई सम्मान
पर्वत- जिल्लाको मोदी गाँउपालिकाले विविध विधाहरुमा उत्कृष्ट व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्दै सातौँ स्थापना दिवस शनिबार मनाएको छ । पालिकाले आर्थिक बर्ष २०७९र८० मा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति,...
जलजलामा वार्षिक परिक्षालाई व्यवस्थित बनाउने तयारी
पर्वत- पर्वतको जलजला गाउँपालिकामा आइतबार देखि सुरु हुने पालिका स्तरीय वार्षिक परिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने गरी तयारी गरिएको छ । गाउँपालिकाका विभिन्न १५ वटा विद्यालयहरुमा परिक्षा केन्द्र र केन्द्राध्यक्ष समेत तोकिसकिएको पालिकाले जनाएको छ ।...
कुश्माका स्वास्थ्यकर्मीका लागि संक्रमण रोकथाम सम्बन्धि तालिम सञ्चालन
पर्वत- पर्वतको कुश्मा नगरपालिकामा स्वास्थ्यकर्मीहरुका लागि संक्रमण रोकथाम सम्बन्धि तालिम सञ्चालन गरिएको छ । स्वास्थ्य संस्थामा हुन सक्ने विभिन्न संक्रमण लाई रोकेर सेवाग्राहीलाई गुणस्तरीय सेवा दिलाउने हेतुका साथ स्वास्थ्यकर्मी लाई तालिम दिन थालिएको हो...
दक्षिण कोरियामा नेपाली कथानक चलचित्र ‘महाजात्रा’ भव्य प्रदर्शन हुँदै
कमला केसी/दक्षिण कोरिया नेपाली कथानक चलचित्र महाजात्रा दक्षिण कोरियामा भव्य प्रदर्शन हुने भएको छ । बागमती प्रदेश एकता समाजको सहकार्य तथा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली...
मोदी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न- चालु वर्षका सवै योजनाहरु सम्झौता
पर्वत – जिल्लाको मोदी गाउँपालिकामा आर्थिक बर्ष २०८०/०८१ को अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजना र संचारिका समुह पर्वतको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुशासन, पारदर्शिता र जवाफदेहितालाई...
फलेवासको खानिगाउँमा सिसि क्यामेरा जडान, सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने
रामचन्द्र भुसाल फलेवास – पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँमा सिसि क्यामेरा जडान गरीएको छ । वडा कार्यालयको सहयोग तथा प्रहरी पोष्ट खानिगाउँको सहजिकरणमा क्यामेरा जडान गरीएको हो । पछिल्लो समय पर्वत लगायतका विभिन्न जिल्लाहरुमा चोरीका...
जिल्लामै आँखाको शल्यक्रिया सेवा पाएपछि पर्वतका बृद्धबृद्धा हर्षित
पर्वत ३० फागुन ः जिल्लाबाटै आँखाको शल्यक्रिया सेवा पाएपछि पर्वतका बृद्धबृद्धाहरु हर्षित भएका छन् । पर्वतमा सक्रिय लायन्स क्लवहरुको संयुक्त आयोजनामा पहिलोपटक सदमुकाम कुश्माबजार स्थित जिल्ला अस्पतालमा मोतीयाबिन्दुको शल्यक्रिया शिविर संचालन भएको हो । फागुन...
नागरिकको मनोबल बढाउनेगरी काम गर्न मन्त्री गिरीको निर्देशन
पर्वत २९ फागुन ः कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले नागरिकको मनोबल बढाउनेगरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । जिल्ला समन्वय समिति पर्वतद्धारा आयोजित अर्धबार्षिक समिक्षा कार्यक्रमलाई मंगलवार सम्वोधन गर्दै मन्त्री गिरीले...










