पर्वतको मिलनचोक–धाइरीङ सडक कालोपत्र गर्न थालियो

पर्वत- पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको मिलनचोक–सल्यान खण्डमा कालोपत्र गर्न थालिएको छ । निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले शनिबार सल्यान देखि मिलनचोक तर्फ कालोपत्र गर्न प्राइम कोट बिछ्याउन थालेको हो । पहिलो दिन...

पर्वतको खुर्कोटमा अज्ञात समुहद्धारा जेसिबीमा आगजनी

पर्वत १७ चैत-  पर्वतको कुश्मा नगरपालिका वडा नं. २ समिकोटमा रोकिराखेको जेसिबीमा गएराती अज्ञात समुहले आगजनी गरेका छन् । छमर्के-खुर्कोट-कोटगाउँ सडक निर्माणका लागि ल्याईएको बा १ क ८३५९ नम्वरको जेसीबीमा आगजनी गरेका हुन् । आगजनीवाट...

आगालागी पिडित व्यावसायीलाई पर्वत उवासंघद्धारा सहयोग

पर्वत- आगलागीवाट घरगोठ जलेर ठुलो क्षति व्यहोरेका व्यावसायीलाई पर्वत उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेको छ । यहि चैत्र ७ गते भएको आगालागीवाट कुश्मा नगरपालिका वार्ड नं ३ दुर्लुङ्ग निवासी पुणर्प्रसाद शर्माको घर र गोठ...

सन्दर्भ एसईई : एस.एल.सि परिक्षा र मेरो अनुभुति

जीवन उच्चै ठकुरी २०५८ साल देशमा मंसिर महिनाबाट तत्कालीन बिद्रोहि पार्टी नेकपा माओवादीलाई आतंककारी घोषणा गरि उनिहरुले सन्चालन गरेको जनयुद्ध विरुद्धको लडाइँलाई दबाउन र व्यापक सैन्य कारबाही गरि समाप्त पारी मुलुकमा शान्ति ल्याउन भन्दै देशमा...

पर्वतका एक छात्रले बाह्र वर्षमै एसईई परिक्षा दिँदै

पर्वत १६ चैत ः सामान्यतया एसईई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाईन्छ । तर पर्वतमा १२ वर्षिय एक छात्र बिहीवारदेखि संचालित एसईई परिक्षामा सहभागि भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका वडा...

पर्वतको फलामखानीमा चितुवाको आक्रमणवाट एक युवा घाईते

पर्वत, १५ चैत ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीमा चितुवाको आक्रमणवाट एक युवा घाईते हुनुभएको छ । स्थानीय राम्चे गाउँमा गएराती ९ बजेको समयमा चितुवाले आक्रमण गर्दा ३० बर्षिय पोत बहादुर सुनार गम्भीर...

एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट...

पर्वत एमालेको अधिवेशन- प्रतिनिधि छनौट चैत २३ गते एकैदिन हुने 

पर्वत, १३ चैत ः नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशन यहि चैत २७ गतेदेखि शुरु हुने भएको छ । अधिवेशनको मिति नजिकिदै जाँदा तयारी समेत तीब्र पारिएको छ । अधिवेशनकै सन्दर्भमा मंगलवार सम्पन्न सचिबालय बैठकले...

पर्वतमा असिनाले फलफुल र वालीनालीमा ठुलो क्षति 

पर्वत १३  चैत ः लामो समयपछि परेको वर्षासँगैको असिनाले पर्वतको जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कमा गरिएको ब्यावसायिक सुन्तला खेतीमा ठुलो क्षति पुगेको छ । सोमवार दिउँसो परेको असिनापानीले भर्खरै फुल लागेका सुन्तलामा क्षति पुगेको...

बिहादीमा अपरेशन सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

पर्वत – पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहि चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएको हो । गरिव, विपन्न तथा आर्थिक...