पर्वत अस्पतालमा बिहान सात बजेदेखि साँझ सात बजेसम्म ओपिडी सेवा सुरु
पर्वत : सामान्यतः अस्पतालहरूले प्रदान गर्ने ‘आउटप्यासेन्ट डिपार्टमेन्ट’ (ओपिडी) सेवा बिहान १० बजेदेखि सुरु भएर साँझ पाँच बजेसम्म सञ्चालन हुने गरेका छन्। यो समयमा दैनिक मजदुरीमा जानेहरूदेखि शिक्षक र कर्मचारीहरूले स्वास्थ्य परीक्षण गराउनुपर्दा मजदुरले...
एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गरिने ः उपाध्यक्ष पौडेल
पर्वत – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निणर्ायक राष्ट्रिय शक्तिको रुपमा बिकसित गर्ने बताउनुभएको छ । नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशनलाई मंगलवार कुश्मामा सम्वोधन गर्दै पौडेलले वि.सं. २०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसावले...
पूर्व शिक्षकको सम्झनामा विद्यालयमा एक लाखको अक्षयकोष स्थापना
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी स्थित बितलबका स्वर्गीय रामनिधि पौडेलको सम्झनामा स्थानीय विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। स्थानीय पूर्णेश्वर माध्यमिक विद्यालयका पूर्व शिक्षक रहेका पौडेल दिवङ्गत भएको १३ औँ दिनको तिथि पारेर उनको परिवारले...
पर्वत एमालेको दशौँ अधिवेशनको तयारी पुरा, सर्वसम्मत नेतृत्व चयनमा जोड दिईने
पर्वत- नेकपा एमाले पर्वतको भोलीदेखि शुरु हुने दशौ जिल्ला अधिवेशनको सवैजसो तयारी पुरा भएको छ । भोलीदेखि तीन दिनसम्म संचालन हुने अधिवेशनको सवैजसो तयारी सकिएको सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ...
एमाले पर्वतको दशौ जिल्ला अधिवेशन उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने
पर्वत- नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशन भोलीदेखि शुरु हुँदैछ । भोलीदेखि तीन दिनसम्म संचालन हुने अधिवेशनको उद्घाटन नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्नुहुने भएको छ । भोली मंगलवार कुश्माको...
पर्वतका सरकारी कर्मचारीहरुमा मोटोपनको समस्या बढ्दै
पर्वत, २६ चैत ः पर्वतमा रहेका सरकारी तथा संस्थानहरुका कार्यालयमा कार्यरत अधिकांस कर्मचारीहरुमा मोटोपनाको समस्या देखिएको छ । ७६ औँ विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतवार पर्वतका सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा नसर्ने रोगको स्क्रिनीङ गरिएकोमा...
सामाजिक विकास कार्यालय पर्वतका कार्यक्रमहरूबारे अन्तरक्रिया सम्पन्न
पर्वत : सामाजिक विकास कार्यालय पर्वतले चालु आर्थिक वर्षमा कार्यालयले सम्पादन गरेका कामहरू सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको आयोजना तथा सामाजिक विकास कार्यालयको सहयोगमा भएको कार्यक्रममा बोल्दै कार्यालय प्रमुख टङ्कनाथ ढकालले...
हत्या गरिएका दम्पतीको एउटै चितामा अन्त्येष्टि, हत्यामा संलग्न पत्ता लगाउन सकस, अनुसन्धान जारी
पर्वत, २३ चैत- पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । सोमवार राती स्थानीय ६९ बर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ बर्षिया कमला...










