गरगहना लुटपाटका लागि दम्पतीको हत्या

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ । पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७...

दम्पती हत्या घटनाको निष्पक्ष छानविन हुन्छ ः मन्त्री गिरी

पर्वत, २२ चैत- पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पती हत्या घटनाको निष्पक्ष छानविन हुने कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताउनुभएको छ । हत्या भएको भोलीपल्ट बुधवार पिडित परिवार...

कुश्मा नगरपालिकाद्धारा सडक वत्तीको ५० लाख बक्यौता भुक्तानी, अझै २४ लाख बाँकी

पर्वत – लामो समयदेखि महसुल नबुझाएका कारण सडक बत्तिको लाइन काटेपछि कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी गरेको छ । नेपाल बिद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तिको रकम भुक्तानी नभएको भन्दै चैत ४...

पर्वतमा दम्पती हत्या : शंकास्पद २ जना प्रहरीको नियन्त्रणमा, सोधपुछ हुँदै

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाजमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया कमला जिसी हत्या घटनामा दुई जना...

प्रधानमन्त्री रोजगार कार्यक्रम- बाँझो जमिन उपयोग गर्ने तर्फ केन्द्रित गर्दै कुश्मा

पर्वत – पर्वतको कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम लाई बाँझो जमिन उपयोग गर्ने तर्फ केन्द्रित गरेको छ । विगतका वर्षमा झारपात गोडमेल र सडक मर्मत गरेर मात्रै बजेट सकिएको गुनासो आउने गरेको थियो । कुश्मा...

कुश्मा-मुडिकुवा पुलवाट भिरमा खसेका युवाको सशस्त्र प्रहरीद्धारा उद्धार

पर्वत, २१ चैत –  पर्वत सदरमुकाम कुश्मामा रहेको कुश्मा-मुडिकुवा अग्लो पुलवाट भिरमा खसेका एक युवाको सशस्त्र प्रहरीले सकुसल उद्धार गरेको छ । मंगलवार राती साढे ८ बजेको समयमा पुलवाट खसेर भीरमा अड्कीएका गुल्मी जिल्ला घर...

पर्वतको जलजलामा एक दम्पत्ति मृत अवस्थामा फेला, घटना शंकास्पद

पर्वत, २० चैत ः पर्वतको जलजला गाउँपालिका वडा नं. २  मल्लाजको दह मा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी  ६७ वर्षिया कमला जिसी आफ्नै...

हात्तिपाइले रोगबिरुद्धको अभियानमा जलजला गाउँपालिका उत्कृष्ट

पर्वत : हात्तिपाइले रोग नियन्त्रणको लागि गाउँपालिकाले निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको भन्दै पर्वतको जलजला गाउँपालिकाले सम्मान पएको छ । आर्थिक वर्ष २०७९/०८० अन्तरगत नेपाल सरकारले संचालन गरेको “राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान” लाई सफल...

सशस्त्र प्रहरी बल २५ नम्वर गण चण्डिका पर्वतको २२ औँ स्थापना दिवस सम्पन्न

पर्वत- सशस्त्र प्रहरी बल २५ नम्वर गण हेडक्वाटर चण्डिका पर्वतको २२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । २०५८ साल चैत १९ गते स्थापना भएको गणले २२ औँ स्थापना दिवस मनाएको हो...

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेतृ भुसाल

पर्वत, १९ चैत-  पढ्नको लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिलाले देखाउनुभएको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ४ वहाकीकी ५० वर्षिया खगिसरा भुसालले एसईई परिक्षामा सहभागि भएर उक्त उदाहरण प्रमाणित...