प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना- व्यावसायिक बन्दै पर्वतका कृषक
माया अधिकारी
पर्वत २० असार – प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पर्वत जिल्लामा कार्यान्वयन भएपछि ग्रामीण क्षेत्रका कृषकहरु व्यावसायिक बन्दै गएका छन् ।
निर्वाहमुखि रुपमा अन्नवाली तथा तरकारी खेती गर्ने कृषकहरु अहिले व्यावसायिक बन्दै गएका हुन् ।...
नयाँ सरकार बनाउन एमाले र कांग्रेसबीच मध्यरातमा सहमति, पहिलाे चरणमा ओली प्रधानमन्त्री बन्ने
काठमाडौं – नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ । मध्यरातमा दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएको हो ।
काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र...
बाढीले बगाएको पुल तत्काल निर्माण गर्न मन्त्री गिरीको निर्देशन
पर्वत, १७ असार ः गत असार पाँच गते राती आएको बाढीले बगाएको राष्ट्रिय गौरवको आयोजना उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत लमाएखोलाको पुल तत्काल निर्माण गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले निर्देशन...
कुश्मामा विपन्न महिलाहरुका लागि ५ दिने सिप विकास तालिम
पर्वत – पर्वतको कुश्मा नगरपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएको छ । जीविकोपार्जन सुधार कार्यक्रमको माध्यमबाट महिलाको जीवनस्तर उकास्ने¸ स्थानीय स्रोत साधन उपयोग र मूल्य श्रृङ्खलाद्वारा महिलाहरूको आर्थिक सशक्तीकरण गर्ने र महिला सशक्तीकरणका...
भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतद्धारा ६७ हजार विरुवा वितरण गरिँदै
पर्वत – भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले ६७ हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।
कार्यालयको आव २०८०/२०८१ को वार्षिक कार्यक्रम अन्तर्गत ६० हजार विरुवाहरु वितरण गर्ने लक्ष्य राखिएकोमा यस वर्ष लक्ष्य भन्दा ७...
पर्वतको फर्सेमा धुमधामका साथ मनाईयो रोपाई मेला
पर्वत १५ असार ः नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ पर्वतको आयोजनामा पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङको फर्सेमा रोपाई मेला सम्पन्न भएको छ ।
२१ औँ धान दिवसको अवसरमा आयोजित रोपाई कार्यक्रमलाई...
फलेवासको लमाएमा धान रोपाई कार्यक्रम सम्पन्न
पर्वत १५ असार ः नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ फलेवास नगर कमिटिको आयोजनामा धान रोपाई कार्यक्रम सम्पन्न भएको छ ।
फलेवास नगरपालिका वडा नं. ५ लमाएखोलामा आयोजित रोपाई कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको...
सवै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउनुपर्छ ः मन्त्री गिरी
पर्वत १५ असार ः कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले उपभोक्तामुखि खानेपानी सम्वन्धि कानून निर्माणको आवश्यकता रहेको बताउनुभएको छ ।
गृह जिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औँ साधारणसभालाई शनिवार...
एसईईमा ४ जीपीए ल्याउने धौलागिरिकै एक्ली पर्वतकी सफलता
पर्वत, १४ असार – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा धौलागिरि क्षेत्रवाट एकमात्र छात्राले उच्च ग्रेड अर्थात ४ जीपीए प्राप्त गर्नुभएको छ ।
पर्वतको सदरमुकाम कुश्माबजारमा रहेको नमुना आवासीय माध्यमिक विद्यालयमा अध्ययन गरेकी सफलता रिमालले...
मध्य असारसम्म पर्वतमा झण्डै १५ प्रतिशत रोपाई सम्पन्न
पर्वत, १४ असार ः मानो खाएर मुरि उब्जाउने महिना असार । यतिवेला पर्वतका ग्रामीण क्षेत्रका कृषकहरुलाई खेतवारीमा धान र कोदो रोपाई गर्न भ्याईनभ्याई छ ।
ढिलो गरी सक्रिय भएको मनसुनपछि कृषकहरु खेतवारीमा व्यस्त हुन थालेका...