पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा 

पर्वत ६ असार ः जन्मेदेखि ५९ महिनासम्मका सतप्रतिशत बालबालिका खोपको पहुँचमा आएसँगै पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सदरमुकाम कुश्माबजारमा आयोजित एक समारोहका बीच जिल्लालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला...

मालढुंगा-बेनी सडक कालोपत्र गरिँदै, असार ८ देखि २०गतेसम्म सडक बन्द हुने

पर्वत ६ असार ः उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतमा पर्ने मालढुङ्गा-बेनी सडक कालोपत्र गर्न शुरु गरिएको छ । निर्माण सामग्रीको अभाव लगायत विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले अलपत्र पार्दै आएको सडक...

पर्वतको लमाएखोलामा निर्माणाधिन पुल बाढीले बगायो, डेढ करोडको क्षति

पर्वत, ६ असार-  उत्तर—दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा निर्माणाधिन मोटरेबल पुल गएराती आएको बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थान र फलेवास नगरपालिका-१० कुर्घाबिचमा रहेको लमाए खोलामा...

जलजलामा ५० करोड बढीको बजेट सार्वजनिक

पर्वत- पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरी गाउँसभाबाट पारित गरेको छ । बुधबार पर्वत बेनी स्थित ज्ञानगौरी रिसोर्टमा सम्पन्न भएको गाउँसभाको १७ औं गाउँ अधिवेशनमा...

मोदीका विपन्न, एकल र द्वन्द्वपिडित महिलाको जिविकोपार्जनका लागि बाख्रा वितरण

पर्वत, ४ असार ः पर्वतको मोदी गाउँपालिकाका विपन्न तथा एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । आर्थिक रुपमा विपन्न, एकल महिला, अपाङ्गता भएका, द्वन्द्व पिडीत परिवारलाई आय आर्जनमा टेवा पुर्‍याउने उद्धेश्यले ‘अध्यक्षसँग दिदीबहिनी...

बिहादी गाउँपालिकाको बजेट ४६ करोड, पुर्वाधार निर्माणमा जोड  

पर्वत, ४ असार ः दक्षिण पर्वतको विहादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार सम्पन्न गाउँपालिकाको १५ औँ गाउँसभाले रु.४६ करोड ४७ लाख ९३ हजारर बराबरको बजेट...

विहादी गाउँपालिकाको आगामी आवको बजेट ४६ करोड

पर्वत- पर्वतको विहादी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार सम्पन्न १५ औँ गाउँसभामा पालिकाका उपाध्यक्ष मिना तिवारीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष परवीन गुरुङले...

पूर्णेश्वरमा विद्युतीय अपराध तथा आधारभूत कानुनी सचेतना कार्यक्रम सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीको आयोजनामा विद्युतीय अपराध तथा आधारभूत कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । जानेर वा नजानेर बढ्दै गइरहेको विद्युतीय अपराध तथा ज्ञानको अभावमा हुन...

जलजलामा टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पर्वत – पर्वतको जलजला गाउँपालिकाले टोल विकास संस्थाका पदाधीकारीहरुका लागि क्षमता विकास तालिम प्रदान गरेको छ । जेठ १९ गते शालिजाबाट शुरु भएको तालिम ९ वटै वडामा १÷१ दिन सञ्चालन भई जेठ ३१ गते सकिएको...

नेकपा एमाले फलेवासको सपथग्रहण कार्यक्रम सम्पन्न

पर्वत- नेकपा एमाले फलेवास नगरकमिटिको केहि दिन अघि सम्पन्न निर्वाचनवाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिवार खानीगाउँमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष देविप्रसाद तिमिल्सिनाले पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।...