विपद् प्रतिकार्यका लागि कुश्मा नगरपालिकाले सुरक्षा निकायलाई सहयोग गर्ने
पर्वत ः नेपालमा मनसुन सक्रिय भैसकेको छ । पछिल्ला केहि दिन यता विभिन्न जिल्लामा मनसुनजन्य घटनाबाट धनजनको क्षति भैरहेको छ ।
मनुनजन्य विपद् प्रतिकार्यमा जुट्न सुरक्षा निकायलाई सहज होस् भन्ने उद्धेश्यले पर्वतका तीनवटै सुरक्षा निकायलाई...
पर्वतमा भिरवाट खसेको ढुंगा बसमा लाग्दा सात विद्यार्थी घाईते
पर्वत १२ असार ः भिरवाट खसेको ढुंगा बसमा लाग्दा पर्वतमा सात जना विद्यार्थी घाईते भएका छन् ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ मा रहेको नवजागृत माध्यमिक विद्यालयका विद्यार्थी घाईते भएका हुन् । पर्वतको कुश्मा...
महाशिला गाउँपालिकाको बजेट ३९ करोड १९ लाख
पर्वत १० असार – पर्वतको महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
सोमवार सम्पन्न गाउँसभाको १६ औ अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट...
मोदी गाउँपालिकाको बजेट साढे ५८ करोड
पर्वत- पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमवार गाउँपालिकाको सभाहलमा आयोजित मोदी गाउँसभाको १५ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरिएको हो...
फलेवास नगरपालिकाको बजेट ७१ करोड २८ लाख
पर्वत, ९ असार ः पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतवार सम्पन्न्न नगरसभाको १५ औँ अधिवेशनवाट आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट नीति तथा कार्यक्रम पारित गरिएको...
यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि सवै एकजुट हुनुपर्नेमा जोड
पर्वत- यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरुको अधिकारका लागि तीनै तहका सरकारका साथै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिईएको छ ।
शनिवार विहान कुश्माबजारमा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरुको मानवअधिकार सम्वन्धि छलफल कार्यक्रममा यस्ता विषयमा...
पैंयुँ गाउँपालिकाको आगामी आवको बजेट ४१ करोड
पर्वत, ८ असार ः दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
शुक्रवार सम्पन्न पैंयू गाउँसभाको १४ औँ अधिवेशनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि रु.४१ करोड २...
पर्वत उद्योग बाणिज्य संघको तीन वर्षे कार्ययोजना सार्वजनिक, यस्ता छन् योजना
पर्वत, ७ असार ः पर्वत उद्योग वाणिज्य संघ पर्वतमा नयाँ कार्यसमिति निर्वाचित भएसँगै तीन वर्षे कार्ययोजना सार्वजनिक गरेको छ ।
शुक्रवार आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष ठाकुर वि पौडेलले तीन वर्षमा संघले गर्नसक्ने १८...
कुश्मा नगरपालिकाको आगामी आवको बजेट ९२ करोड १२ लाख
पर्वत, ७ असार ः सदरमुकाम रहेको जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको ११ औं अधिवेशनमा प्रस्तुत बजेट नीति तथा कार्यक्रम नगर सभाले सर्वसहमत...
गएरातीदेखि अबरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु
पर्वत, ७ असार- अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो झर्दा गएरातीदेखि अवरुद्ध भएको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारा, कुश्मा नगरपालिका वडा नं. ७ तमादीखोला, वडा...