कास्कीमा पहिरोमा परेर एकै परिवारका सातसहित ९ जनाको मृत्यु

कास्की । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै...

सहस्रधारामा अबरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु

पर्वत, २८ असार ः निरन्तरको वर्षाका कारण पहिरोले पुरिएर अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा गएराती एक बजे खसेको पहिरोले सडक अवरुद्ध...

भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको प्रगति ९५ प्रतिशत

पर्वत – गण्डकी प्रदेशका ५ वटा जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले चालु आर्थिक वर्षमा ९५ प्रतिशत प्रगति हासिल गरेको छ ।  कार्यलयमार्फत आर्थिक वर्ष २०८०÷०८१ मा बजेट बिनीयोजन भएका १६६...

अबरुद्ध पोखरा-बागलुङ सडक एकतर्फि सुचारु

पर्वत, २७ असार ः निरन्तरको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा अबरुद्ध वनेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा बागलुङ सडक एकतर्फी सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारा र नयाँपुल गरी दुई...

पर्वतको देउपुरमा पहिरोले ६ घर पुरिए

पर्वत, २७ असार ः निरन्तरको वर्षाका कारण बस्तीभन्दा माथिको पहाडवाट खसेको पहिरोले पर्वतको मोदी गाउँपालिकामा ६ घर पुरिएका छन् । मोदी गाउँपालिका वडा नंं. २ देउपुरको जरुवामा रहेका ६ घर पुरिएका हुन् । भने जोखिममा...

ठाउँठाउँमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध

पर्वत, २७ असार ः निरन्तरको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा भिरवाट खसेको ठुलो पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो...

स्वास्थ्य कार्यालय पर्वतको बार्षिक प्रगति ९६ प्रतिशत

पर्वत : स्वास्थ्य कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयको तर्फबाट सम्पादन भएका कामहरूको विवरण सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जि.सी, समन्वय अधिकारी कमलप्रसाद पुन, पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट...

अब पर्वतमै ‘हस्पिटालिटी म्यानेजमेन्ट’, ‘टुरिजम एन्ड माउन्टेनरीङ’ कक्षा संचालन गर्दै आदर्श

पर्वत : पवित्र कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जी जम्पदेखि सुपर म्यान शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको जिप लाइन पनि कालीगण्डकी नदीकै किनारमा छन्। पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दै गइरहेको...

खनीयाघाट-नाग्लीवाङ सडक सोह्र वर्षपछि स्तरोन्नति

पर्वत, २५ असार ः पर्वतको जलजला गाउँपालिका-८ को खनीयाघाट-दमुवाखोला-नाग्लीवाङ सडक स्तरोन्नति गरिएको छ । वि.स. २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा सोह्र वर्षपछि स्तरोन्नति भएको हो । गण्डकी प्रदेश...

पर्वतको कार्कीनेटामा पहिरोले पुरिएका दुई जनाको मृत्यु

पर्वत – घर माथिबाट आएको पहिरोले गोठ पुरिँदा पर्वतमा दुई जनाको मृत्यु भएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटाको टिमुरबोटका कुलप्रसाद पाध्याको घर माथिबाट आएको पहिरोले गोठ पुरिँदा स्थानीय ४० वर्षीय झलकप्रसाद...