महाशिलामा फलफुल खेती विस्तार अभियान, साढे एघार हजार विरुवा वितरण
पर्वत – बन्यजन्तुवाट हुने क्षतिलाई न्यूनिकरण गर्दै सिंगो गाउँपालिकालाई फलफुल उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्यले पर्वतको महाशिला गाउँपालिकाले ठुलो संख्यामा फलफुलका विरुवा वितरण गरेको छ । कृषकहरुलाई व्यावसायिक रुपमा फलफुल खेतीतर्फ आकर्षित गर्न यस वर्ष झण्डै...
आज गुरुपूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै
काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको...
बलेवावासीले वर्षायाममा बञ्जिपुलवाट निःशुल्क वारपार गर्न पाउने
पर्वत, ३१ असार ः पर्वत र बागलुङ जोड्नेगरी द क्लिफले संचालन गरेको विश्वकै दोस्रो अग्लो बञ्जिपुलवाट बागलुङको बलेवा क्षेत्रका बासिन्दाले निःशुल्क वारपार गर्न पाउने भएका छन् । वर्षायामसँगै दैनिकजसो कालीगण्डकी करिडोर अवरुद्ध हुँदा नागरिकले सास्ती...
नहर मर्मत नहुँदा पर्वतको खनियाघाटमा पाँच सय रोपनी खेत बाँझै
पर्वत – पर्वतको जलजला गाउँपालिका-८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुननिर्माण नहुँदा उपल्लो खनियाँघाटमा सिंचाइको समस्या भएको छ । जलजला गाउँपालिकाले सञ्चालन गरेको खनियाँघाट-दमुवाखोला-नाग्लीवाङ सडक स्तरोन्नतिका लागि फराकिलो बनाउने क्रममा डिइँको डाडा क्षेत्रमा बासकोटे...
‘रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’ को शाखा कुश्मामा, जापान जान चाहनेलाई सहज
पर्वत : अध्ययनका लागि जापान जाने विद्यार्थीहरूको प्रक्रिया गर्न तथा जापनिज भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि पर्वतमा नयाँ कन्सल्टेन्सी स्थापना भएको छ । पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको ‘रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’ को...










