टिउरीखोलाको बाढिले पैंयुँको बानीडाँडा विद्यालय जोखिममा, पठनपाठनमा समस्या
पर्वत ९ साउन ः पर्वतको पैंयुँ गाउँपालिका वडा नं. ५ मा रहेको बानीडाँडा प्राथमिक विद्यालयमा अबिरल वर्षासँगैको बाढिले पुणर् रुपमा क्षति पुर्याएको छ ।
निरन्तरको वर्षासँगै विद्यालय नजिकै रहेको टिउरी खोलामा आएको लेदो सहितको बाढीले...
इलाका प्रशासनको भवन बनाउन हुवासका स्थानीयद्धारा निःशुल्क जग्गा प्रदान
पर्वत ८ साउन ः सदरमुकाम कुश्माबजार पछिको दोस्रो ब्यापारिक केन्द्रको रुपमा रहेको दक्षिण पर्वतको हुवास स्थित इलाका प्रशासन कार्यालयको आफ्नै भवन निर्माणका लागि पैंयुँ गाउँपालिकाका बासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् ।
भाडाको घरमा संचालन...
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु
पर्वत, ८ साउन ः गएराती देखि परेको अविरल वर्षाका कारण अबरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सिमानास्थित तमादीखोलामा आएको लेदो सहितको...
पर्वतको सहस्रधारावाट कालीगण्डकी नदिले बगाएर एक बालक वेपत्ता
पर्वत ८ साउन ः पर्वतको कुश्मा नगरपालिका वडा नं. १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक बालक नदिले बगाएर बेपत्ता भएका छन् ।
बागलुङको निसिखोला गाउँपालिका वडा नं. १ लेवाङ सात्ले घर भई...
फलेवासमा महिला हिंसा र जलवायु परिवर्तन सम्वन्धि जनचेतनामुलक सडक नाटक प्रदर्शन
महेश भुसाल
पर्वत– पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा महिला हिंसा विरुद्ध गिती नाटक र जलवायु परिवर्तनले पार्ने असर सम्वन्धि सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ ।
मोती सामुदायिक पुस्तकालयमा संचालित टेक ऐज गल्स ट्याग परियोजना अन्तर्गत...
पुष्पलाल श्रेष्ठको स्मृतिमा कुश्माको बडागाउँमा प्रतिक्षालय निर्माण
पर्वत ७ साउन ः नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा पर्वतमा प्रतिक्षालय निर्माण गरिएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ स्थित पर्यटकीय स्थल बडागाउँमा प्रतिक्षालय निर्माण गरिएको हो । नेकपा एमाले...
आज पुष्पलालको ४६औँ स्मृति दिवस मनाईदैँ
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवस, नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उनको योगदानको सम्झना गर्दैछन्।
१९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको...
प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हाले ।
विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा...
शान्ति र खुसीयालीका लागि पर्वतमा पाँचदिने राजयोग मेडिटेशन कार्यक्रम आयोजना
पर्वत– आन्तरिक शान्ति र खुसीयाली जीवनका लागि पर्वतमा पाँच दिने राजयोग मेडिटेशन कार्यक्रम हुने भएको छ ।
ब्रम्माकुमारी इश्वरीय विश्वविद्यालय कुश्मा शाखाको आयोजना र कुश्मा नगरपालिकाको सहआयोजनामा साउन ९ गतेदेखि १३ गतेसम्म कार्यक्रम आयोजना गरिएको...
प्रधानमन्त्रीले आज विश्वासको मत लिनुहुँदै
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसक्नुभएको छ । विश्वासको मत हासिल गर्न...