पैंयु गाउँपालिकाको प्रशासकिय भवन सम्पन्न, पर्सि उद्घाटन

पर्वत २३ साउन ः दक्षिण पर्वतको पैयुँ गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माण कार्य सम्पन्न भएको छ । पैयूँ गाउँपालिका वडा नं. ४ हुवास स्थित भकुण्डे वगरमा भवन बनेको हो । वि.सं. २०७८ साउन १० गतेदेखि...

बागलुङ बडिगाड पहिरो : मृतकको सङ्ख्या आठ पुग्यो

बागलुङ –  सोमबार रातीको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिँदा ६...

सशस्त्र प्रहरीका ६८ जना असईले गरे पर्वतको क्लिफमा बञ्जी

पर्वत – सशस्त्र प्रहरी बलको टोलीले पर्वत को द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् । प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले आज बञ्जी जम्प गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी...

सोमबार भगवान शिवको विशेष दिन, पर्वतका शिवालयहरुमा भक्तजनको घुँईचो

पर्वत-  आज २०८१ साल साउन २१ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट ५ तारिख। साउन शुल्क पक्षको प्रतिपदा तिथि। गुँलापर्व आरम्भ। आज साउन महिनाको तेस्रो सोमबार परेकाले शिवको महत्त्व र महिमा अझ बढी छ...

पर्वतको खरेहावाट लागु औषध कारोबारी चार महिला पक्राउ

पर्वत २० साउन ः पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ७ खरेहाबाट लागूऔषध सहित ४ जना महिला पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं. ७ खरेहामा वस्ने २१ बर्षकी रोशनी नेपाली र ३० बर्षिया...

ढुसीको प्रकोपले पर्वतमा धानवाली नष्ट, कृषकहरु चिन्तित

पर्वत २० साउन ः पर्वतका कृषकले लगाएको धानवाली ढुसी रोगले नष्ट गर्न थालेको छ । धान रोपेको एक महिनामै ढुसीका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषकहरु चिन्तित बनेका छन् । जिल्लाको फलेवास नगरपालिकाका सवैजसो...

पर्वतको कटुवाचौपारीमा ‘किङ कोब्रा’ भेटियो

पर्वत १८ साउन ः  पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित गायत्री टोलमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन अर्थात ‘किङ कोब्रा’ भेटिएको छ । स्थानीय राम शर्मा अधिकारीको टौवामा शुक्रवार विहान ९...

कृषकको सारथी बन्दै फलेवास कृषि सञ्जाल

पर्वत- ब्यावसायिक रुपमा कृषि पेशामा लागेका फलेवास नगरका कृषकहरुलाई फलेबास नगर स्तरिय कृषि संजालले सहजीकरण गर्दै आएको छ । कृषकहरुलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराई उत्पादनमा बृद्धि गर्नुका साथै बजारीकरणमा समेत टेवा पुर्‍याउने उद्धेश्यले संजाल...

भोलीदेखि पर्वतमा ‘एक चिहान’ नाटक प्रदर्शन हुँदै

पर्वत- वर्षौँ पहिले नाटकको सामान्य स्वाद पाएको पर्वत जिल्लामा पहिलो पटक ‘एक चिहान’ प्रदर्शन गर्न लागिएको छ । ०५२/५३ सालतिर नाटक मञ्चनका केही अभ्यासहरू भएको भए पनि त्यसयता भने जिल्लामा नाटकको अभ्यास भएको छैन...

बाढीले कुश्माको जिरो किमिका दर्जनौ घर जोखिममा, राजमार्ग र सरकारी कार्यालय पुरियो

पर्वत १६ साउन ः गएराती आएको भिषण वर्षापछिको बाढिका कारण पर्वत सदरमुकाम कुश्माबजारका पैतालिस घर जोखिममा परेका छन  । कुश्माबजारको जिरो किमी भन्दा माथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढिले पुरिएपछि सिंगो बस्तीनै जोखिममा परेको...