पर्वत – ढुसीजन्य रोगको प्रकोपवाट पिडित बनेका पर्वतका कृषकलाई निःशुल्क औषधी वितरण गरिएको छ ।
पर्वतका कृषकले लगाएको धानवालीमा ढुसी जन्य रोगले नष्ट गर्न थालेपछि रोकथाम गर्न निशुल्क विषादि वितरण गरिएको हो । धान रोपको...
तरकारी र च्याउ खेती गरेर बार्षिक दश लाख रुपैया आम्दानी गर्दै सावित्री
पर्वत- पर्वतको जलजला गाउँपालिका-८,फर्सेकी सावित्री खत्रीले व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।
कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत १० बर्षदेखि ब्यवसायिक कृषि खेतीमा सक्रिय खत्रीले च्याउन र तरकारी खेतवाट...
एकता क्लब कुश्माद्धारा तीजको अवसरमा दर खाने कार्यक्रम आयोजना
पर्वत : सामाजिक क्रियाकलापहरूमा सक्रिय रहँदै आएको पर्वतका युवाहरूद्वारा स्थापित एकता युवा क्लबले आउँदो भदौ १५ गते दिदीबहिनीहरूका लागि दर खाने कार्यक्रमको आयोजना गरेको छ ।
क्लबका अध्यक्ष कवीन्द्र के.सी.का अनुसार विगतका वर्षहरूमा जस्तै क्लबले...
खुर्कोटमा शहरी स्वास्थ्य केन्द्र निर्माण शुरु, नगरप्रमुख जोशीद्धारा शिलन्यास
पर्वत : स्वर्गीय पतिको सम्झनामा एकजना महिलाले जग्गा दान गरेपछि जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटमा शहरी स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ।
स्वर्गीय कालिकाप्रसाद उपाध्यायको सम्झनामा उनकी धर्मपत्नी कुलकुमारी उपाध्यायनीले करिब ५ आना जग्गा उपलब्ध गराएपछि...
पैंयु गाउँपालिकाको प्रशासकीय भवन अध्यक्ष ठकुरीद्धारा उद्घाटन
पर्वत- स्थापना कालदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको दक्षिण पर्वतको पैयुँ गाउँपालिका शुक्रवारदेखि आफ्नै भवनमा सरेको छ ।
पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थित भकुण्डे बगरमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकिय भवनको आज भब्य...
आज नागपञ्चमी, नागको पूजार्चना गरी मनाइँदै
काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने...
लायन्स क्लवद्धारा कुश्मामा रक्तदान कार्यक्रम सम्पन्न
पर्वत- पर्वतको कुश्मामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ गुप्तेश्वर, मोदी, भुमेकोट र सारथी गरी चारवटा क्लवको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।
पछिल्लो समय जिल्ला...
भू-संरक्षण दिवस – पर्वतमा बृक्षारोपण र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
पर्वत – आज भूसंरक्षण दिवस-२०८१ । पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको आयोजना तथा कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा एवं शिवालय माध्यमिक विद्यालयको समन्वयमा दुई...
डेंगीका बिरामी बढेपछि पर्वतमा लामखुट्टे खोज र नष्ट गर्ने अभियान शुरु
पर्वत २४ साउन ः पर्वतमा दैनिकजसो डेंगी सक्रमित बिरामीकमो संख्या बढ्दै जान थालेपछि लामखुट्टेको खोज र नष्ट अभियान थालिएको छ ।
स्वास्थ्य कार्यालय पर्वत र जिल्लाका सातवटै स्थानीय तहको सहकार्यमा लामखुट्टे नष्ट गर्नका लागि अभियाननै...
नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु
नुवाकोट – नुवाकोटको शिवपुरी ७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटाका डिएपी तिलक भारतीले गोरखापत्र...