केराबारीमा थामिएन पहिरो, मालढुंगा-बेनी सडक पुनः अवरुद्ध

पर्वत १० भदौ ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडक पुनः अबरुद्ध बनेको छ । शनिवार रातीको भारी वर्षापछि अवरुद्ध बनेको सडक गएराती ११ बजे एकतर्फि संचालनमा ल्याईएको...

आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको जन्मदिन उल्लासका साथ मनाईँदै

काठमाडौं : भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बी भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन्। सोमबार ६ घडी ५८ पला अर्थात् बिहान ८ बजेर २७ मिनेटपछि अष्टमी तिथि शुरु हुने पञ्चाङ्गमा उल्लेख...

पर्वतको प्रसिद्ध बाटुलेचौर कालीका मन्दिरमा ऐतिहासिक तीज मेला हुँदै 

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौरमा ऐतिहासिक तीज मेला हुने भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कालीका भगवती मन्दिर क्षेत्र विकास संस्थाको आयोजनामा...

मालढुंगा-बेनी सडक चार ठाउँमा अवरुद्ध

पर्वत – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडक ठाउँठाउँमा अबरुद्ध बनेको छ । गएरातीदेखि लगातार परेको भारी वर्षाका कारण पर्वतको जलजला गाउँपालिका वडा नं. ८ को खनियाघाट र...

पर्वतका उद्योगी, व्यावसायीलाई कर शिक्षा प्रदान

पर्वत- आयकर, मुल्य अभिबृद्धि कर र अन्तशुल्कमा दर्ता भएका पर्वतका उद्योगी, व्यावसायी र अन्य करदातालाई कर सम्वन्धि शिक्षा प्रदान गरिएको छ । पर्वत उद्योग बाणिज्य संघको संयोजन र आन्तरिक राजश्व कार्यालय बागलुङ तथा करदाता सेवा...

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाको २०औं साधारण सभा सम्पन्न

पर्वत : देशभरका श्रष्टा तथा लोक तथा दोहोरी कलाकारको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल पर्वत शाखाको २०औं साधारण सभा एवम् श्रष्टा तथा कलाकार सम्मान कार्यक्रम शनिवार पर्वत कुश्मामा सम्पन्न भएको...

स्वमूल्याङ्कनमा जलजला गाउँपालिका पर्वतको उत्कृष्ट, गण्डकी प्रदेशमा दोस्रो

पर्वत –  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका पर्वतका सात पालिका मध्ये प्रथम र गण्डकी प्रदेशमा दोस्रो भएको छ । बिहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

उद्योगी, व्यावसायिको संस्थागत क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न

पर्वत- पर्वत उद्योग वाणिज्य संघका कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यहरुको लागि संथागत क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सँगै प्रभावकारी वैठक संचालन विधि सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ । भर्खरै नवनिर्वाचित भएको समितिलाई गतिशिलि...

मर्स्याङ्दीमा बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो

तनहुँ – तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मर्स्याङ्दी नदीमा खसेको हो। युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान...

मर्स्याङ्दीमा भारतीय बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जनाको उद्धार

तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ। भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो। सशस्त्र...