आज कुशे औंशी घर–घरमा कुश भित्र्याएर मनाईदै,तथा पिता सम्मान दिवस पनि

काठमाडौं ः प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश...

पर्वतमा गण्डकी प्रदेश स्तरीय छेलो हान्ने प्रतियोगिता हुँदै 

पर्वत १६ भदौ ः पछिल्लो समय लोप हुँदै गएको मौलीक छेलो हान्ने खेलको गण्डकी प्रदेश स्तरीय  प्रतियोगिता पर्वतमा संचालन गरिने भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा जिल्ला खेलकुद विकास समिति पर्वतले छेलो...

केरावारीमा झर्यो लेदो सहितको पहिरो, मालढुंगा–बेनी सडक अवरुद्ध 

पर्वत १६ भदौ ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधिन मालढुंगा–बेनी सडक खण्डमा पर्ने  पर्वतको जलजला गाउँपालिका वडा नं. ७ केरावारीमा माथिवाट...

कुश्माको बसपार्क सञ्चालनमा ढिलाइ, ट्राफिक व्यवस्थापनमा समस्या

पर्वत – सडक सञ्जाल फैलिएको ३३ वर्षपछि पर्वतको कुश्माबजारमा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ। कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा विसं २०७९ कात्तिकदेखि बसपार्क निर्माण थालिएकामा गत असार १५ मा सम्पन्न भएको हो। सघन सहरी...

पर्वतको मोदीमा खुल्ला तीज गित प्रतियोगिता आयोजना

पर्वत- महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको मोदी गाउँपालिकामा खुल्ला तीज गित प्रतियोगिता हुने भएको छ । धर्मसंस्कृतिको जगेर्ना सँगै महिलाहरुको क्षमताका विकासका लागि मोदी गाउँपालिकाले पालिका स्तरीय प्रतियोगिता आयोजना गरेको हो । यहि...

महाशिलामा गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

पर्वत, १४ भदौ : पर्वतको महाशिला गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा दिन शुरु गरेको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क रुपमा वडामै रहेको स्वास्थ्य चौकीमा उपलव्ध गराउन...

पर्वतको महाशिलामा चितुवाको आक्रमणवाट ६० कुखुरा मरे 

पर्वत, १४ भदौ ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ काहुलेमा संचालित एक पोल्ट्रि फार्ममा चितुवा पसेर आक्रमण गर्दा ६० वटा कुखुरा मरेका छन् । स्थानीय मोहनविक्रम पौडेलले संचालन गरेको रोशन कृषि तथा पशुपंक्षी फार्ममा...

संस्किृती जोगाउन विहादी गाउँपालिकाले तिज गित प्रतियोगिता गर्दै

पर्वत – पर्वतको विहादी गाउपालिकाले तिज गित प्रतियोगिता आयोजन गर्ने भएको छ । गाउपालिका कार्यालयको व्यवस्थापनमा भाद्र १४ गते शुक्रवार तिज गित प्रतियोगिता आयोजना गरिएको हो । पछिल्लो समय तीज भड्किलो हुदै गएकोमा गाउपालिकाले संस्किृतीको संरक्षण...

खरायो र कालिजको कथा : ज्ञानबर्दक र सिकाइमा आधारीत वास्तविक घटना

भोला पौड्याल सिकाइका माध्ययमहरु धेरै हुन्छन् तीमध्ये पढेर अर्थात लेखेर, हेरेर अर्थात भ्रमण गरेर, गल्तीहरु गरेर आदी । मेरो बिचारमा प्रभाबकारी सिकाइ भनेको गल्ती मार्फत हुने देखिन्छ, जब मानिसले गल्ती गर्छ र त्यो गल्ती महशुस...

तीन दिनदेखि वेपत्ता पर्वतको ठुलीपोखरीकी बृद्धा मृत फेला

पर्वत, १० भदौ ः विगत तीन दिनदेखि आफ्नै घरवाट वेपत्ता बनेकी पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीकी एक महिलाको मृत अवस्थामा भेटिनुभएको छ । स्थानीय ८० वर्षिया बसुन्धरा बगालेलाई मृत अवस्थामा सोमवार दिउँसो सवा...