त्रिभुवन आधारभूतको ५९ औँ वार्षिकोत्सव सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको त्रिभुवन आधारभूत विद्यालयको ५९ औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष झलक प्रसाद रिमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभिभावकहरूको तर्फबाट लक्ष्मी कुँवर,...

काँग्रेस जनप्रतिनिधिले नेतृत्व गरेका स्थानीय तहमध्ये पर्वतको जलजला सर्वोत्कृष्ट

पर्वत –  पर्वतको जलजला गाउँपालिका नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले नेतृत्व गरेको गाउँपालिकाहरु मध्यमा प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा)को आर्थिक वर्ष २०७९÷०८० को नतिजामा...

पर्वतको जलजलामा टोलटोलमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

पर्वत २७ भदौ ः पर्वतको जलजला गाउँपालिकाले टोलटोलमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न थालेको छ । बढ्दो युवा पलायनका कारण गाउँघरमा बृद्धबृद्धा मात्रै रहेका छन् । जेष्ठ नागरिकहरु विभिन्न रोगहरु लाग्दा समेत अस्पताल जान...

कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक

पर्वत –  लोकगायक, गीतकार तथा सङ्गीतकार कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक प्रमोद खरेलको स्वरमा ल्याएका हुन् । यस अगाडि खरेलसँगको सहकार्यमा पन्तले थुप्रै हिट...

सात महिना अगाबै लिदिखोलामा मोटरेबल पुल निर्माण

पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा रहेको लिदिखोलामा मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको छ । डिमुवा-राम्जा चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा सात महिना अगावै सम्पन्न भएको...

सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन ः मन्त्री बस्याल 

पर्वत २५ भदौ ः गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले बाह्रैमास यातायात सविधा पुग्नेगरी सडकको पुहँच नपुगेसम्म ग्रामीण क्षेत्रको विकास गर्न नसकिने बताउनुभएको छ । दक्षिण पर्वतमा मंगलवार बेउलीवास-पुणर्गाउँ, पैंयुँकोट-लुंखु सडक स्तरोन्नती...

कुश्मामा नयाँ व्यवस्थापनका साथ न्यू रक गार्डेन रेष्टुरेण्ट संचालनमा

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारको बञ्जि साईडमा रहेको रक गार्डेन होटल एण्ड रेष्टुरेन्ट नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ । केहि समय सुसुप्त अवस्थामा रहेको रेष्टुरेन्टलाई आज मंगलवारदेखि नयाँ डेकोरेशन र व्यवस्थापनसहित संचालनमा ल्याईएको हो ।...

पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा गैरे

पर्वत– पर्वतको पैंयुँ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा जीवन गैरेको पदस्थापन भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरवार काठमाण्डौमा कार्यरत गैरेको पैंयुँ गाउँपालिकामा सरुवा भएको हो । नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत गैरेले...

समयमा नै परिणाम आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

पर्वत- गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा...

पर्यटन क्षेत्रको विकासबाटै गण्डकीको समृद्धि ः मन्त्री बस्याल 

पर्वत २१ भदौ ः गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन क्षेत्रको विकासवाटै गण्डकी प्रदेशको समृद्धि हुने बताउनुभएको छ । पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौरमा शुक्रवार आयोजित तीज मेलाको उद्घाटन गर्दै...