पर्वतका सरकारी कार्यालय र स्थानीय तहहरुको बार्षिक समिक्षा

पर्वत- गत आर्थिक वर्ष २०८०/८१ मा पर्वतका सरकारी निकायहरुले गरेका गतिविधिका बारेमा समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति पर्वतको आयोजनामा बुधवार र बिहीवार समिक्षा गरिएको हो । कार्यक्रममा जिल्लाका सात स्थानीय तह, संघ र...

बिहादी गाउँपालिकाले स्थानीय जातका सुत्केरी गाईलाई अनुदान दिँदै

पर्वत, ८ असोज ःपर्वतको विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई संरक्षण गर्न थालिएको छ । वैदिक परम्परा अनुसार पुजा गरिने स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादी...

 मोदी गाउँपालिकाको बार्षिक समिक्षा गोष्ठि सम्पन्न

पर्वत – जिल्लाको मोदी गाउँपालिकामा बार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । गाउँपालिकाले गत आर्थिक बर्षमा सम्पादन गरेका कार्यक्रमहरुको प्रगति विवरणको बारेमा समिक्षा गरिएको हो । २०८०/०८१ आर्थिक बर्षमा गाउँपालिका भित्र सम्पन्न भएका कार्यक्रमहरु, आयोजना...

विस्तृत कार्ययोजना सहित संगठन निर्माणमा अघि बढ्यो एमाले पर्वत

असोज ६ गते । नेकपा एमाले जिल्ला कमिटी पर्वतले पार्टीलाई थप बलियो र निणर्यक शक्तिका रुपमा अगाडि बढाउन विस्तृत कार्ययोजना निर्माण गरेको छ । शनिबार सम्पन्न जिल्ला कमिटीको तेस्रो पूणर् वैठकले पार्टी केन्द्रिय कमिटीले जारी...

गण्डकी प्रदेश सरकारले यसै वर्ष पर्यटन निति ल्याउँछ ः मन्त्री बस्याल 

पर्वत ५ असोज ः गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश सरकारले पर्यटन नीति मस्यौदा गर्न थालेको बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघले शनिवार आयोजना गरेको सम्मान तथा वधाई ज्ञापन कार्यक्रमलाई...

पर्वत अस्पतालमा झण्डै ६० हजार बिरामीको उपचार

पर्वत- ः पर्वत अस्पतालमा पछिल्ला केहि वर्ष यता बिरामीको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । अस्पतालको नयाँ भौतिक संरचना निर्माणसँगै १५ शैयावाट ५० शैयामा स्तरोन्नती भएपछि बिरामीको संख्या समेत उल्लेख्य मात्रामा बढेको हो ।...

आज संविधान तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको छ । नेपाली जनताको...

आज विश्वकर्मा पूजा, विधिपूर्वक पूजा आराधना गरी मनाईदै

काठमाडौं – कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी...

चाडवाड नजिकिएपछि पर्वतमा बजार अनुगमन शुरु, दुईवटा पसल बन्द गराईयो

पर्वत, ३१ भदौ ः चाडवाड नजिकिदै गर्दा पर्वतमा बजार अनुगमन गर्न थालिएको छ । पर्यटन तथा उद्योग कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालय, पत्रकार, सुरक्षा निकाय, नगरपालिका र भेटेरीनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण...

ऐतिहाशिक सम्पदालाई पुनर्जिवित गरौँ

धनश्याम उपाध्याय हामी डाँडापाखा नदी किनारमा बस्ने दुर्गम तथा हिमाली क्षेत्रका नागरिकको हकमा प्राण भन्दा पनि प्यारा, जलस्रोत वनस्पति हिमाल र नदी सम्पादहरु हुन् । तिनको प्रचार प्रसारमा सहयोग गर्नुहुने मिडियाहरुलाई मुरी मुरी धन्यवाद दिँदै...