आजदेखि पर्वतको जलजला गाउँपालिकाको सेवाप्रवाह ठप्प रहने

पर्वत १६ भदौ ः पर्वतको जलजला गाउँपालिकाका कर्मचारीहरुले जनप्रतिनिधिहरुवाट भएको दुब्र्यवहारका कारण काम गर्ने वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन् । तीन जना वडा अध्यक्ष र एक जना कार्यपालिका सदस्यले मंगलबार दिउँसो कार्यालयका सूचना...

पर्वतका नवआगन्तुक प्रहरी प्रमुख विष्ट र पत्रकारबीच अन्तरक्रिया

पर्वत- पर्वतमा नब आगन्तुक प्रहरी नायब उपरिक्षक डिएसपी रविन विष्ट र पर्वतमा क्रियाशिलत पत्रकारहरुबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतमा सोमवारदेखि कामकाज सम्हानुभएका डिएसपी विष्टले जिल्लाको समग्र शान्ति सुरक्षा,...

पर्वतमा सक्रिय चारवटा लायन्स क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

पर्वत- लायन्स इन्टरनेशनल- ३२५ आई अन्तर्गत पर्वतका चार क्लबहरुको वर्ष २०२४/२५ को संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । दुई चरणमा सम्पन्न कार्यक्रममा क्रमशः लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका निवर्तमान अध्यक्ष डासिराम अधिकारी र लायन्स...

पर्वत अस्पताल सौन्दर्यकरण गरिँदै, अस्पताल र अन्तर्राष्ट्रिय पर्वत समाजबीच सम्झौता

पर्वत, १४ असोज ः पर्वतको एकमात्र सुविधा सम्पन्न सरकारी स्वामित्वको पर्वत अस्पताल सौन्दर्यकरण गरिने भएको छ । अस्पतालमा विरामीको आकर्षणका साथै बिरामी कुरुवा र अन्य सेवाग्राहीको सहजताका लागि अन्तर्राष्ट्रिय पर्वत समाजको सहयोगमा सौन्दर्यकरण गर्न लागिएको...

पर्वतको पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायको सक्रियता आवश्यक 

पर्वत- ४५औं विश्‍व पर्यटन दिवस २०८१ को अवसरमा पर्वतमा अन्तरक्रिया तथा फोटो प्रदर्शनी गरेर मनाइएको छ । अन्तरक्रियामा सहभागिहरुले जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायको सक्रियताको खाँचो रहेको औल्याएका छन् । जिल्लाभित्र थुप्रै राष्ट्रिय तथा...

पर्वतको कार्कीनेटाका आमाछोरी पाँच दिनदेखि वेपत्ता

पर्वत, १२ असोज ः पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटाका आमाछोरी विगत पाँच दिनदेखि सम्पर्क बिहीन भएका छन् । घर पोत्ने रातो माटो खन्न भन्दै गत मंगलवार साँझ साढे ५ बजे घरवाट निस्किएका ३२...

केरावारीको पहिरोले मालढुंगा-बेनी खण्ड अवरुद्ध 

पर्वत ११ भदौ ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको मालढुंगा-बेनी खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ केरावारीमा माथिवाट खसेको लेदो सहितको पहिरोका कारण दिउँसो...

पर्वत प्रहरीद्धारा बलात्कार मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

पर्वत : जबरजस्ती करणीको मुद्दामा १३ वर्ष जेल सजायको फैसला सुनाइएका पर्वतका एक जना फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राम प्रसाद सापकोटाका अनुसार जिल्लको पैयुँ...

लिजा र एफआरएमा उत्कृष्ट पर्वतका पालिका सम्मानित

पर्वत १० असोज ः पर्वतका तीन उत्कृष्ट पालिकालाई सम्मानित भएका छन् । जिल्ला समन्वय समिति पर्वतले बार्षिक समिक्षाको अवसरमा स्थानीय तह संस्थागत क्षमता मुल्यांकन (लिजा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा...

महाशिलाको नयाँ जुक्ति : गाउँ फर्कनेलाई एक लाख अनुदान र छ महिनालाई खाद्यान्न

पर्वत- बढ्दो बसाईसराई रोक्नका लागि पर्वतको महाशिला गाउँपालिकाले नयाँ जुक्ति अपनाएको छ । बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्धेश्यले बसाई सरेर गाउँ आउनेलाई रु. एक लाख रुपैया अनुदान दिन थालेको छ । त्यसैगरी...