बेनी–मालढुङ्गा सडक : ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति

पर्वत – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि करिब दुई तिहाई मात्र भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर...

महाशिलामा धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा आश्रम भवन

पर्वत –  पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आश्रम भवन निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा तीन करोड २०...

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन, कोजाग्रत पूर्णिमा

काठमाडौँ – आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत...

‘पोस्ट मनसुन’को प्रभावले चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको जनाएको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा...

आश्विन शुक्ल नवमीः महानवमी पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ...

सेवा प्रवाहलाई सरलीकृत गर्ने म्याग्दीका प्रजिअ ढकालको प्रतिवद्धता

बेनी – म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सेवा प्रवाहलाई सरलीकृत गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रशासन कार्यालयमा बुधबार भएको भेटघाट कार्यक्रममा प्रजिअ ढकालले प्रशासनिक काममा हुने ढिलासुस्ति हटाउने र प्रक्रीयालाई सरलीकृत गरेर सेवाग्राहीलाई...

पर्वत एमालेद्धारा संस्थापक र अग्रजको तस्विर अभिलेख राख्न शुरु

पर्वत २४ असोज ः नेकपा एमाले पर्वतले पार्टीका संस्थापक र अग्रजहरुको तस्विर सहित पृष्ठभूमिको अभिलेख व्यवस्थापन गर्न शुरु गरेको छ । पर्वतका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) स्थापना भएको दिनको स्मरणमा संस्थापक तथा अग्रहजहरुको तस्बिर...

पर्वतको महाशिलामा स्कर्पियो दुर्घटनामा परी एकै गाउँका १० जना घाईते

पर्वत, २४ भदौ ः पर्वतको फलेवास-लुंखु सडकखण्ड अन्तर्गत महाशिला गाउँपालिका वडा नं. ५ स्थित वाईचोकमा गएराती स्कर्पियो दुर्घटना हुँदा १० जना घाईते भएका छन् । पर्वत सदरमुकाम कुश्माबजारवाट महाशिला गाउँपालिकाको लुंखुदेउराली जाँदै गरेको बिएए १९९१...

उद्योग र पर्यटनको क्षेत्रमा नमुना काम गर्छौ ः मन्त्री बस्याल

पर्वत २३ असोज ः गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याललले गण्डकी प्रदेशको समृद्धिका लागि उद्योग र पर्यटनको क्षेत्रमा नमुनायोग्य काम गर्ने बताउनुभएको छ । बुधवार फलेवास नगरपालिकामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै...

पर्वतको पाङमा पिङवाट खसेर एक युवाको मृत्यु

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ्गमा पिङ खेल्ने क्रममा लडेर एक युवाको मृत्यु भएको छ । पाङस्थित ततरकोटका स्थानीय २४ वर्षीय संजय परियारको मृत्यु भएको हो । मंगलबार साँझ करिब ५ बजेको समयमा...