पर्वत- नेकपा एमाले कुश्मा नगरकमिटिको अध्यक्षमा किशोर सापकोटा सर्वसम्मत चयन हुनुभएको छ ।
नगर कमिटिको दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा ६५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । नगर कमिटिको उपाध्यक्षमा गणेश पौडेल, सचिबमा जितबहादुर...
पर्वतमा राती नौ बजेपछि देउसीभैलो खेल्न रोक
पर्वत, १५ कात्तिक – नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा पर्वतमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अपराधिक...
तिहारको तेस्रो दिन आज कुकुरको पुजा गरिँदै, आजै लक्ष्मीपुजापनि
काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरेर मनाइँदैछ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष...
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो...
एमाले कुश्मा नगर कमिटिको अधिवेशन शुरु : केहि वर्षपछि नयाँ दलहरु बिलिन हुन्छन् – नेता गिरी
पर्वत, १३ कात्तिक ः नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरीले केहि वर्षपछि नयाँ दलहरु बिलिन हुने बताउनुभएको छ ।
नेकपा एमाले कुश्मा नगरकमिटिको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै गिरीले नयाँ दलहरु खुलेको डेढ...
पर्वतको हम्पालमा विद्युत सुविधा विस्तार
पर्वत- पर्वतको सवैभन्दा उच्च स्थानमा रहेको पर्यटकीय स्थल हम्पालमा विद्युत सुविधा विस्तार भएको छ ।
जलजला र मोदी गाउँपालिकाको साझेदारी तथा नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा सोमबार हम्पालमा विद्युतीकरण गरिएको हो ।...
जलजलामा सञ्चालित एम्बुलेन्सबाट तीन महिनामै डेढसय जनाले लिए सेवा
पर्वत- पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको लक्षित बर्गलाई निःशुल्क एम्बुलेन्स सेवाबाट चालु आर्थिक वर्षको तिन महिनाको अवधिमा एकसय ४६ जनाले सेवा लिएका छन् ।
एम्बुलेन्स सेवा सञ्चालनका लागि गाउँपालिकाले छुट्टै सचिवालय समेत स्थापना गरेको छ ।...
नेकपा माले पर्वतका संस्थापक पौडेलको निधन
पर्वत- नेकपा माले पर्वतका संस्थापक मध्येका एक बाबुराम पौडेलको निधन भएको छ ।
साविक पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटा घर भई हाल चितवनको टाँडी निवासी पौडेलको ८० वर्षको उमेरमा आइतवार निधन भएको हो...
नेकपा एमाले पर्वतले प्रचारको कामलाई प्रभावकारी बनाउँदै
कात्तिक ११ गते । नेकपा एमाले पर्वतले पार्टी गतिविधिहरुलाई जनतासमक्ष लैजान प्रचार तथा प्रकाशनको कामलाई तीव्रता दिएको छ ।
विभागले पार्टीले गरेका राम्रा काम जनतासमक्ष पुर्याउन प्रचारको कामलाई तीव्रता दिएको हो । विभाग गठन भएपछि...
तरुण दल पर्वतद्धारा मोदीबेणी बृद्धाश्रममा खाद्यान्न वितरण
पर्वत- नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसको अवसरमा पर्वतमा खाद्यान्न वितरण गरिएको छ ।
पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल मोदीवेणीधाममा रहेका बृद्धबृद्धालाई नेपाल तरुण दल पर्वत जिल्ला कार्यसमितिले खाद्यान्न...