आजदेखि मालढुङ्गा-बेनी सडक दैनिक छ घण्टा बन्द हुँने
पर्वत – उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुंगा-बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ ।
सडक कालोपत्र र स्तरोन्नतिका लागि भोली आजदेखि ११ गतेसम्म दैनिक छ घण्टा बन्द...
मंगलोदय मा.वि.का विद्यार्थीलाई जेसीजद्धारा स्टेशनरी सहयोग
पर्वत : पर्वत जेसीजले मनाइरहेको जेसीज सप्ताह–२०२४ अन्तर्गत सोमबार जेसीज गाऊँ चुवास्थित मंगलोदय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पढाइमा जेहेन्दार भएर पनि आर्थिक समस्याका कारण अध्ययनमा कठिनाइ भोगेका...
पर्यटकको आकर्षक गन्तब्य बन्दै पर्वतको कोखेडाँडा, जाने हैनत घुम्न…. !!
पर्वत- यतिवेला पर्यटकीय याम चलिरहेको छ । चाडवाड, सार्वजनिक विदा, सफा मौसम लगायतका कारण घुम्न मन पराउनेहरुलाई अनुकुल समय बनेको छ । नेपालका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढिरहेकै बेला पर्वतमा नयाँ...
पर्वत अस्पतालको आफ्नै लिफ्ट खानेपानी योजना उद्घाटन
पर्वत – निर्माणको ३५ वर्षसम्म पानीको आफ्नै योजना नहुँदा समस्या झेल्दै आएको पर्वत अस्पतालमा अब भने ‘लिफ्ट’ प्रणालीको आफ्नै योजनामार्फत पानीको आपूर्ति सुरु भै उद्घाटन गरिएको छ।
अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार कुश्मा...
जेसीज सप्ताह ः मैत्रीपुर्ण फुटबलको उपाधि पत्रकार महासंघलाई
पर्वत : पर्वत जेसीजको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजक पर्वत जेसीजलाई पराजित गरेको छ ।
जेसीज सप्ताह–२०२४ अन्तर्गत बुधवार सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकामा भएको...
कुश्माका छ वडामा मुख स्वास्थ्य परियोजना
पर्वत÷ पर्वतको कुश्मा नगरपालिकाका पाँच वटा वडामा मुख स्वास्थ्य परियोजना सञ्चालन गरिएको छ । मुख स्वास्थ्य सम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्ने र जनचेतना फैलाउने उद्देश्यले कुश्मा नगरपालिकाको वडा नम्बर १, २, ६, ९, १० र...
आज हरिबोधिनी एकादशी : तुलसीको व्रत र विशेष पूजा
काठमाडौं – हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका...
पर्वत, २७ कात्तिक ः पर्वतको मोदी गाउँपालिकाले नदिजन्य सामाग्रीको उत्खनन्लाई व्यवस्थित गर्ने भएको छ ।
पालिकाभित्र रहेका नदि तथा खोलाहरु वाट अवैध रुपमा ढुंगा, गिटि, बालुवा उत्खनन् तथा चोरी निकासी बढ्न थालेपछि पालिकाले व्यवस्थित गर्न...
कुश्मामा पुष्पलाल स्मृति पुस्तकालय स्थापना गरिँदै
पर्वत- पर्वतमा पुष्पलाल स्मृति पुस्तकालय स्थापना गरिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम नागरिकहरुमा हराउँदै गएको पठन संस्कृतिको विकास गर्ने उद्धेश्यले पुस्तकालय स्थापना गरिएको हो ।
जिल्ला सदरमुकाम कुश्मामा रहेको पुरानो गुप्तेश्वर पुस्तकालय बन्द...
पर्वत जेसीजको सप्ताह आजदेखि सुरु , शिक्षिका चापागाईँलाई आर्थिक सहयोग
पर्वत : पर्वत जेसीजले विभिन्न कार्यक्रमहरू सहित सोमबारदेखि जेसीज सप्ताह–२०२४ सुरु गरेको छ ।
जेसीज सचिवालयको सभा हलमा आयोजित समुद्घाटन तथा सहयोग हस्तान्तरण कार्यक्रमबाट यस वर्षको सप्ताह सुरु गरिएको हो ।
कार्यक्रम शुभारम्भपछि बोल्दै कुश्मा नगरपालिकाका...