पर्वत – पर्वतको कुश्मास्थित पर्वत अस्पतालले बिरामी र सेवाग्राहीहरूको सहजताका लागि नयाँ ‘टोल फ्री नम्बर’ सेवा सुरु गरेको छ ।
‘हेल्लो पर्वत अस्पताल’ नाम दिइएको यो सेवा अस्पतालसँग सम्बन्धित जानकारी उपलब्ध गराउन लक्षित गरिएको छ...
कुश्मा नगरपालिकामा नगर प्रमुख रोजगार कार्यक्रम सुरु हुँदै
पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले नगर प्रमुख रोजगार कार्यक्रमका लागि आयोजना पेश गर्न आह्वान गरेको छ ।
कुश्मा नगरपालिकाभित्रका वेरोजगार युवाहरूलाई स्थानीय स्तरमा रोजगारी सृजना गर्न तथा आय आर्जनका क्रियाकलाप सञ्चालन गरी सामुदायिक पूर्वाधार निर्माण,...
धमाधम वडा अधिवेशन गर्दै पर्वत एमाले, दुर्लुङ्गको अध्यक्षमा शर्मा
पर्वत- गत चैतमा जिल्ला अधिवेशन सम्पन्न भएपछि नेकपा एमालेले पालिका र वडा कमिटिका अधिवेशनलाई तीब्रता दिएको छ । पार्टी कमिटिलाई तल्लो तहसम्म चुस्त र गतिशिल बनाउनका लागि वडा तहका अधिवेशनलाई तिब्रता दिईएको हो ।
पालिका...
पर्वतको लिदिखोलामा बनेको मोटरेबल पुल पुर्वाधार मन्त्री केसीद्धारा उद्घाटन
पर्वत २३ मङ्सिर ः पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल संचालनमा आएको छ ।
गत भदौमै निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री...
भौतीक पुर्वाधार विकास मन्त्रीद्धारा पुर्वाधार कार्यालय पर्वतको निरिक्षण– जनगुनासो नआउनेगरी काम गर्न निर्देशन
पर्वत २२ मङ्सिर ः गण्डकी प्रदेश सरकारका भौतीक पुर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीले पुर्वाधार विकास कार्यालय पर्वतको शनिवार निरिक्षण गर्नुभएको छ ।
विभिन्न कार्यक्रमको शिलशिलामा पर्वत आउनुभएका मन्त्री केसीले पुर्वाधार विकास कार्यालय पर्वतवाट...
एमाले महाशिलामा हमालको अध्यक्षतामा सर्वसम्मत कमिटि चयन
पर्वत- नेकपा एमाले महाशिला गाउँ कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले एकबहादुर हमालको अध्यक्षतामा नयाँ कमिटि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
कमिटिको उपाध्यक्ष अमृतप्रसाद सुबेदी, सचिबमा पदम बहादुर क्षेत्री र उपसचिमा गोबिन्द...
३३ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस: अन्तरक्रिया कार्यक्रम सम्पन्न
गणेश सुवेदी
पर्वत – नेत्रहिन संघको आयोजना तथा नेपाल अपाङ्ग उत्थान समाज पर्वत, शारीरिक अपाङ्ग संघ पर्वत, बौद्दीक अपाङ्गता अभिभावक संघ पर्वत एनसिई पर्वतको सहकार्य तथा सामाजिक विकास कार्यालय पर्वत र कुस्मा नगरपालिकाको आर्थिक...
एमाले जलजलाको अध्यक्षमा कार्की निर्वाचित
पर्वत- नेकपा एमाले जलजला गाउँकमिटिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट नयाँ नेतृत्वमा पुर्व प्रदेश कमिटि सदस्य नरबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले ७५ मत पाउँदा उहाँका प्रतिस्पर्धि टेकबहादुर जिसीले ४४ मत प्राप्त...
जलजलाको राष्ट्रपति रनिङ शिल्ड ज्योति मा.वि.ले जित्यो
पर्वत : जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड विद्याज्योती माध्यमिक विद्यालयले जितेको छ ।
‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ जलजला–३ वारी बेनीस्थित न्यु होराइजन आवासीय माध्यमिक विद्यालयमा सञ्चालन...
नेपाली काँग्रेसको ‘एकसय दिने विशेष अभियान’ पर्वतमा पनि सुरु
पर्वत – नेपाली काँग्रेसको ‘एसय दिने विशेष अभियान’ पर्वतमा पनि सुरु भएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले काँग्रेस कहिल्यै पनि सिद्धान्तबाट विचलित...