नवजागृत माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

पर्वत : जिल्लाको मोदी गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड नवजागृत माध्यमिक विद्यालयले जितेको छ। गाउँपालिकाका विभिन्न १५ वटा विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा नवजागृतले लगातार तेस्रो वर्ष शिल्ड आफ्नो पोल्टामा पारेको हो।...

लायन्स क्लवको तेस्रो डिस्ट्रिक्ट क्याबिनेट बैठक पर्वतमा भब्यरुपमा सम्पन्न

पर्वत- लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो डिष्ट्रिक क्याविनेट मिटिङ शनिबार पर्वतको कुश्मामा सम्पन्न भएको छ । पर्वत सदरमुकाममा १३ वर्षपछि लायन्सको क्याबिनेट बैठक आयोजना गरिएको हो । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर...

पर्वतको शंकरपोखरीमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा पर्वत जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका स्वकीय सचिवका रूपमा रहेका नेपाल सरकारका उपसचिव राजेन्द्र बहादुर क्षेत्री...

वडामै योजना सम्झौता र बैंक खाता खोल्दै पैंयू गाउँपालिका

पर्वत, २९ मङ्सिर ः दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले योजना सम्झौता तथा बैंक खाता खोल्ने कार्य वडाबाटै सुरु गरेको छ । नागरिकलाई सहज र सरल सेवा प्रदान गर्दै घण्टौंको समय लगाएर पालिका धाउनुपर्ने झन्झट हटाउनका लागि...

कुश्मा नगरपालिकाको आफ्नै प्रशासकीय भवनको शिलन्यास, डेढ वर्षमै सम्पन्न गर्ने तयारी

पर्वत, २८ मङ्सिर ः स्थापना कालदेखिनै भाडाको घरमा संचालन हुँदै आएको पर्वतको कुश्मा नगरपालिकाको आफ्नै प्रमुख प्रशासकीय भवन निर्माण शुरु भएको छ । झण्डै  १४ करोडको लागतमा बन्ने भवनको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बिहीवार...

देउपुरको शिव आधारभूत विद्यालयले मनायो स्वर्ण जयन्ती

पर्वत – जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुर, मखमा रहेको शिव आधारभूत विद्यालयले आफ्नो स्थापनाको पचास वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती समारोह तीन दिने कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ ।...

नदीजन्य पदार्थको सङ्कलनबारे सार्वजनिक सुनुवाइ गर्दै कुश्मा नगरपालिका

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले कालीगण्डकी नदी र मोदी खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्ने बारेमा वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्न सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार नदी र...

तीन तहका सरकार मिलेर युवालाई उद्यम र रोजगारीमा जोड्नुपर्छः नगरप्रमुख तिवारी

पर्वत – फलेवासका नगरप्रमुख गंगाधर तिवारीले राज्यका होनाहार युवाशक्ति बिदेश पलायत भइरहेको स्थीति चिन्ताजनक रहेको भन्दै अब तिनै तहका सरकार मिलेर युवालाई उद्यमर रोजगारीमा जोड्नुको विकल्प नभएको बताउनुभएको छ । फलेवास–११ पाङराङको श्रीकाङमा स्थानीय...

विहादी माओवादी केन्द्रको अध्यक्षमा भुसाल

पर्वत-नेकपा (माओवादी केन्द्र) विहादि गाउँ पालिका, पर्बतको दोश्रो गाउँ पालिका सम्मेलन सोमवार सम्पन्न भएको छ । अधिवेशनले सम्मेलनले ऋषिराम भुसालको नेतृत्वमा ३५ सदस्य कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा टेकबहादुर थापा, टेक...

पर्वतको मोदीमा निःशुल्क मुटु रोग परीक्षण शिविर संचालन गरिँदै

पर्वत : पर्वतको मोदी गाउँपालिकाले गाउँपालिकावासीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क मुटु रोग परीक्षण शिविरको आयोजना गर्ने भएको छ । मुटु जोगाऊँ (सेभ द हार्ट) लाजिम्पाट काठमाडौँको सहकार्यमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल अनिल भट्टराईको...