काठमाडौं – गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका...
प्याब्सन पर्वतको अध्यक्षमा पौडेल
पर्वत– निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन पर्वतको १३ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले आईबल एकेडेमी ज्ञादीका प्रिन्सिपल बिमल पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
प्याब्सन पर्वतको उपाध्यक्षमा...
मोदीमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा साढे ११ सयको मुटु परिक्षण
पर्वत १४ पुस : पर्वतको मोदी गाउँपालिकामा संचालित दुई दिने निःशुल्क मुटुु परिक्षण स्वास्थ्य शिविरमा साढे ११ सय जनाले मुटु परिक्षण गराएका छन् ।
आर्थिक अभावका कारण लामो समयदेखि रोग लुकाएर बसेका विपन्न र असहाय...
कुश्मामा तीन दिने युवा पर्यटन तथा सडक महोत्सव हूँदै, तयारी तीब्र
पर्वत– अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव हुने भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि...
स्वर्गिय डिल्लीराम लामिछानेको नबौ स्मृति दिवस : पत्रकार सम्मान तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
पर्वत– समाजसेवी तथा राजनीति कब्यक्तित्व स्वर्गिय डिल्लिराम लामिछानेको नबौ स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरिएको छ ।
दिवसको अवसरमा डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान पर्वतले भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई...
एमाले निकट अनेमसंघ कुश्मामा गिरी, मोदीमा क्षेत्री
पर्वत– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ कुश्मा नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सिता क्षेत्री गिरीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा लक्ष्मी पुरी,...
जय नेपाल फाउण्डेशन पर्वतद्धारा पत्रकारहरुलाई बधाई तथा सम्मान
पर्वत- सामाजिक सेवामा सक्रिय जय नेपाल फाउण्डेशन पर्वतले केहि दिन अघि सम्पन्न महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई सम्मान तथा वधाई ज्ञापन गरेको छ ।
बुधवार दिउँसो एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको...
खौलालाँकुरीमा स्वास्थ्य शिविर, ३ सयले लिए सेवा
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरमा ३ सय जना भन्दा बढीले सेवा लिएका छन् । खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको संस्था खौलालाँकुरी पोखरा सम्पर्क समाजको आयोजना...
अनमोल युवा क्लबको २७ औं वार्षिकोत्सव सम्पन्न, गाउँको विकासमा एकजुट हुनुपर्नेमा जोड
पर्वत-पर्वतको मोदी गाउँपालिका वडा नं. ६, गिज्यान स्थित अनमोल युवा क्लबको २७ औं वार्षिकोत्सब तथा सन्दीप केसी स्मृति कप-२०८१ भव्य रूपमा सम्पन्न भएको छ । मंसिर २९ गतेदेखि पौष ६ गतेसम्म संचालित कार्यक्रममा विविध...
एमाले पैंयूको अधिवेशन सम्पन्न, अध्यक्षमा काफ्ले
पर्वत- नेकपा (एमाले) पैयु गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले विष्णुप्रसाद काफ्लेको अध्यक्षतामा सर्वसम्मत रुपमा पालिका कमिटि चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा जिवलाल बस्याल, सचिवमा विनय विक्रम राना, उपसचिवमा निर्भीक नारायण भुर्तेल...