पर्वतका पत्रकार र सुचना अधिकारीबीच अन्तरक्रिया : सुशासनमा सहकार्य र अनियमिततामा खबरदारी गर्ने अध्यक्ष सापकोटाको भनाई

पर्वत- पर्वतका सररकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालयहरुको अर्धवार्षिक गतिविधि सार्वजनिक सहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका...

जलजलाका सबै वडामा नेकपा एमालेको नयाँ नेतृत्व चयन

पर्वत- पर्वतकाे जलजला गाउँपालिकामा नेकपा एमालेले सबै वडामा नयाँ नेतृत्व चयन गरेको छ । ९ वटा वडा रहेको जलजलामा दोस्रो अधिवेशन मार्फत एमालेले नेतृत्व चयन गरेको हो । मंसिरको तेस्रो हप्ता पालिका कमिटीको दोस्रो अधिवेशन...

पाङ धैरेनी मावि पाङ पर्वतमा धनधान्याचल ज्ञान महायज्ञ संचालनको तयारी 

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ्गमा गण्डकी महिमा धान्याचल ज्ञान महायज्ञ संचालन गरिने भएको छ । स्थानीय पाङधैरेनी माध्यमिक विद्यालयको दिगो सञ्चालन, स्तरोन्नती तथा संस्कृत शिक्षालयको रुपमा विकास गर्नका लागि महायज्ञ आयोजना गरिएको...

पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस लिग भएर आगलागि हुँदा एक बृद्धाको मृत्यु

पर्वत २१ पुस : पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा खाना पकाउने ग्याँस लिग भएर आगलागि हुँदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ । पिपलटारी स्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरमा रहेको ग्याँस आज...

एमालेद्धारा पर्वतको देउपुरका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान

पर्वत- जिल्लाको मोदी गाँउपालिका वडा नं २ देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ। विहिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)देउपुर, २ वडा कमिटीको दोस्रो वडा अधिवेशनको उद्घाटन सत्रमा सो सम्मान गरिएको हो । देउपुरको मोदी सभाहलमा आयोजना...

फलेवास नगरपालिकाले बनायो स्थानीय पाठ्यक्रमको पुस्तक, नगरप्रमुख तिवारीद्धारा विमोचन

पर्वत– फलेवास नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । नगरपालिकाका विविध विषयबस्तुलाई समावेश गरेर कक्षा एकको पाठ्यपुस्तक तयार गरेको हो । पालिकाको भौगोलिक विविधता तथा स्थानीय रितिरिवाज संस्कार, संस्कृति समेटिएको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो...

वन डढेलो नियन्त्रणका लागि पर्वतमा विशेष तयारी शुरु

पर्वत, १७ पुस । हिउँदयाममा हुने वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि पर्वतमा विशेष तयारी थालिएको छ । हरेक वर्षको हिउँदयाममा हुने आगालागीवाट ठुलो क्षेत्रफलमा बनजंगल बिनास हुँदै आएको छ । यस वर्ष वनजंगलमा हुने...

एमालेमा पार्टी अनुशासन उल्लंघन गर्ने जो सुकैलाई पनि कारवाही हुन्छ : पुर्व मन्त्री गिरी

पर्वत– नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज पदम गिरीले नेकपा एमालेमा पार्टीको अनुशासन विपरित काम गर्ने जो सुकैलाई पनि कारवाहीको दायरामा ल्याईने बताउनुभएको छ । नेकपा एमाले मोदी गाउँपालिका वडा नं. ५ बाजुङ...

आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

काठमाडौं : अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ। नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन...

कुश्मामा पर्यटन तथा सडक महोत्सव शुरु : पर्वतलाई शाहसिक पर्यटनको हब बनाउँनुपर्छ : मन्त्री बस्याल

पर्वत, १५ पुस । अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल...